
बिएल संवाददाता
काठमाडौं
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु चुनाव रोक्न उच्च अदालतले आदेश दिएको छ।
बुधबार न्यायाधीश डालकुमार खड्काको इजलासले नेविसंघका नेता विष्णुबहादुर बडैलाको दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै निर्वाचन रोक्न अल्पकालिन अन्तरिम आदेश दिएको हो।
यसअघि पनि नेविसंघको तालाबन्दीले चैत ५ गते हुनुपर्ने निर्वाचन ८ गतेका लागि सरेको थियो। ८ गतेको निर्वाचन पनि रोक्न आदेश दिएको अदालतले चैत ७ गतेका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
१ .
२ .
३ .
आज पारित होला शिक्षा ऐन?
बिएल संवाददाता
-काठमाडौं
४ .
एमाले एकजुट छ,ध्वस्त हुँदैन– ओली
बिएल संवाददाता
-काठमाडाैं
५ .