
बिएल संवाददाता
काठमाडौं
बनेपा-नाला-भक्तपुर सडक अन्तर्गत नाला पुलबजारको पुण्यमती खोलाको पुल भत्किएको छ।
पछिल्लो समय भएको भारी वर्षाका कारण बनेपा नगरपालिका-१ नाला-भक्तपुर सडक अन्तर्गतको उक्त पुल भत्किएको हो।
अरनिको राजमार्गको बैकल्पिक बाटोको रुपमा रहेको यो सडक पुल भत्किएपछि पूर्ण रुपमा ठप्प भएको छ।
पुरानो भइसकेको पुल मर्मत सुधारमा कसैको ध्यान नगएको र क्षमताभन्दा अत्याधिक भारले गर्दा पुल भत्किएको स्थानियहरू बताउँछन्।
१ .
२ .
३ .
आज पारित होला शिक्षा ऐन?
बिएल संवाददाता
-काठमाडौं
४ .
एमाले एकजुट छ,ध्वस्त हुँदैन– ओली
बिएल संवाददाता
-काठमाडाैं
५ .