
बिएल संवाददाता
काठमाडाैँ
संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ।
आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयक, २०७९० माथि छलफल गरियोस्’ भनी प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
यस्तै, ‘बेपत्ता पारिएका व्याक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरिनेछ।
१ .
२ .
सोलुखुम्बुको बेन्कर गाउँ (फोटोफिचर)
बिएल संवाददाता
-सोलुखुम्बु
३ .
४ .
रहेनन् पोप फ्रान्सिस
बिएल संवाददाता
-काठमाडौं
५ .