खिचापोखरीकाे गेष्ट हाउसमा दोलखाका कार्की मृत फेला
दोलखा घर भएका भक्तबहादुर कार्की मंगलबार दिउँसाे गेष्ट हाउसमा मृत भेटिएकाे प्रहरीले बताएकाे छ। अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेकाे छ।
बिएल संवाददाता - काठमाडौं
दोलखा घर भएका भक्तबहादुर कार्की मंगलबार दिउँसाे गेष्ट हाउसमा मृत भेटिएकाे प्रहरीले बताएकाे छ। अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेकाे छ।
बिएल संवाददाता - काठमाडौं
सडक निर्माण कम्पनीहरुले जथाभावी डोजर चलाउँदा ढुंगा खसेर पोल ढल्ने, तार चुडिने भएपछि पटक पटक जुम्लामा बिजुली अवरुद्ध हुने गरेको छ।
बिएल संवाददाता - जुम्ला
अर्थमन्त्री डा महतले कर्मचारीले गरेको कामले दिखे परिणामका आधारमा मूल्याङ्कन हुने बताए। उनले व्यवसायको अनुशासन, पारदर्शिताका साथ यथार्थ मूल्याङ्कन गरिए राजश्वको लक्ष्य नजिक पुग्न कठीन नहुने बताए।
बिएल संवाददाता - कपिलवस्तु
वर्षामा खोलाले गर्ने गरेको कटानका कारण स्थानीय समस्यामा छन् नै त्यस समयमा खेतीपाती गर्नका लागि आवतजावत गर्ने पुल नजिकै नहुँदा एक घण्टाभन्दा बढी हिँड्नुपर्ने विवशता यहाँका स्थानीयले वर्षौंदेखि भोग्दै आएका छ।
बिएल संवाददाता - गण्डकी
काठमाडौँ महानगरपालिकाले शान्तिबाटिकामा धर्ना बसेकालाई लखेटेको छ। मंगलबार बिहान महानगरले नगर प्रहरी पठाएर धर्नामा बसेका मिटरब्याज पीडित, आरती साहलगायतका परिवारलाई लखेटेको हो।
बिएल संवाददाता - काठमाडौं
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा स्थित जामिया इस्लामिया मदर्सामा सोमबारदेखि सुरुआत भएको चारदिने वार्षिक शैक्षिक तथा सांस्कृतिक प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाका लागि निःशुल्क उपचारको व्यवस्था गरेको बताए।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ। अर्जुनधारा नगरपालिका–८ निवासी बुढाथोकी कांग्रेस पार्टीमा जुझारु, जनपक्षीय र साझा नेताका रूपमा परिचित थिए। उनकी पत्नी गीता बुढाथोकी, दुई छोरा आनन्द र शिशिर एवं दुई छोरी ममता र कविता बुढाथोकी छन्।
बिएल संवाददाता - झापा
सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी–किमाथाङ्का सडकखण्ड दुई दिनपछि पुनः सञ्चालनमा आएको छ।
बिएल संवाददाता - किमाथाङ्का
प्युठानको प्युठान नगरपालिका– ४ जुम्री भन्ने ठाउँमा भेटिएकी एक नवजात शिशुको आमाबुबा फेला पर्न सकेका छैनन्। यही माघ १७ गते जुम्रीस्थित छायाँ भण्डारीको बाख्रा बस्ने कटेरो मुनी भर्खर जन्मिएको शिशु (छोरी) फेला परेकी थिइन्।
बिएल संवाददाता - प्युठान
भरतपुर महानगरपालिकाले निजी क्षेत्रबाट सञ्चालन भएका र सञ्चालनको प्रक्रियामा रहेका अस्पतालमा अनुगमन सुरुआत गरेको छ। स्थानीय सरकारमातहत रहेका अस्पतालमा महानगरको टोलीले सोमबारदेखि अनुगमन थालको हो।
बिएल संवाददाता - भरतपुर
हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ।
बिएल संवाददाता - काठमाडाैँ
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि साँगा हुँदै धुलिखेलसम्मको छ लेन सडक विस्तार थालिएको छ। साथै सडक किनार र विस्तार गर्नुपर्ने स्थानमा निर्माण भएका घरटहरा पनि आजैदेखि भत्काउन थालिएको छ।
बिएल संवाददाता - भक्तपुर
दाङको घोराही उपमहानगरपालिका–१५ भरतपुर घर बताउने दीपक चौधरी भेटिएका छन्। उनी आफु १५ वर्षअघि घरबाट निस्किएको बताउँछन्। तर गृह जिल्ला दाङ आइपुग्दासमेत घर र आफन्त भने उनले भेटाएका छैनन्। उनले आमाको नाम गिता चौधरी र बाजेको नाम गोपाल चौधरी भएको बताएका छन्।
बिएल संवाददाता - दाङ
दुई पटक गर्भ पतन गरिसकेको र तेस्रो पटक २ महिनाको गर्भ रहेको बताउँदै कानुनी रूपमा पत्नी बनाउन गर्भपतन गर्नुपर्ने अडान श्रीमान्को रहेको दुखेसो गरिन्।
बिएल संवाददाता - रौतहट
उनको ठूलो परिवार छ। १४ जना सदस्य छन्। ६ जना छोरा, दुई बुहारी र चार नातिनातिना। परिवारका अधिकांश पुरुष सदस्यहरू गोवामा काम गर्छन्। उनी बुहारी र छोराछोरीसँगै गाउँमा बस्छिन्।
बिएल संवाददाता - काठमाडाैं
महानगरले न्युराेड क्षेत्रबाट पार्किङ हटाएर धरहरामा विकल्प दिएकाे थियाे। महानगरले निर्माणाधीन धरहरा क्षेत्रमा नि: शुल्क पार्किङ खुला गरेकाे थियाे। तर, सहरी विकास तथा भवन निर्माण विभागले त्यसमा अवराेध गर्याे।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसहित १८ जनाविरुद्ध सहकारी ठगी प्रकरणमा जाहेरी परेको छ। पाेखराकाे सूर्यदर्शन सहकारी पीडितले साेमबार १८ जनाविरुद्ध कास्की प्रहरीमा जाहेरी दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
’सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले उक्त मार्गमा हवाई भाडादरमा क्यान्सरका बिरामीलाई शतप्रतिशत र कुरुवालाई ५० प्रतिशतसम्म छुट प्रदान गर्दै आइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुणकुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर थुनामा छन्। केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई माघ १८ मा पक्राउ गरेको हो।
बिएल संवाददाता - काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दकाे राजीनामा फिर्ता भएकाे छ। प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) नक्सालले डीआईजी चन्दको राजीनामा रितपूर्ण नभएको भन्दै फिर्ता गरिदिएको हाे।
बिएल संवाददाता - काठमाडौं