सोमबार, १८ नोभेम्बर २०२४

संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. लामिछानेलाई ‘एजुकेसन एक्सिलेन्स्’ अवार्ड प्रदान

शिक्षा क्षेत्रको विकासमा विशेष भूमिका खेलेको भन्दै विश्वविद्यालयले प्रा.डा. लामिछानेलाई सम्मानित गरेको हो। विश्वविद्यालयले आयोजना गरेको विकास भारत–२०२४ कार्यक्रम र भारत ज्ञान कार्यक्रममा उनलाई सम्मान गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

गृह मन्त्रालयले भन्याे- फागुन १ गते सार्वजनिक बिदा दिइएकाे छैन

१ फागुनको सार्वजनिक बिदाबारे आममानिसमा अन्यौल भइरहेका बेला सोमबार गृह मन्त्रालयले उक्त दिनको बिदा कायम नरहेको स्पष्ट पारेको छ। सरकारले १ फागुनमा जनयुद्ध दिवसको सार्वजनिक बिदा दिने निर्णय गरे पनि उक्त निर्णयलाई सर्वाेच्च अदालतले खारेज गरिदिएपछि बिदा कायम नरहेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुई सय पटकभन्दा बढी रक्तदान गरेका मैनालीले अमेरिकामा गरे आत्मदाह

नेपालका काभ्रे घर भएका मैनालीको शव अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा फेला परेको हाे। उनले पारिवारिक तनावका कारण आत्मदाह गर्न लागेको उल्लेख गरेका छन्। मैनालीले फेसबुक स्ट्याटसमा साला रमेश र उनकी श्रीमती अस्मिताप्रति गुनासो गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार एनआरएनए फुटेको देख्न चाहँदैन: परराष्ट्रमन्त्री

‘धेरै कुराहरू आए। सबै कुरा मैले हेरिरहेको थिएँ। तर, म एउटा कुरामा संवेदनशील के थिएँ भने तपाईंहरू एकजुट हुनुहोस् है’, उनले भने, ‘मलाई भेट्न तत्कालीन ३ वटै अध्यक्ष आउनुभएको थियो। मैले अहिले देखिएको समस्या आफैँबाट हल गर्नका लागि अनुरोध गरिरहेको छु। सरकारले छानविन समिति पनि बनाएका छ, तर आफैँ मिल्नुको विकल्प छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यातायात व्यवस्था विभागका महानिर्देशकमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीले दल्याे कालोमोसो

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकटको समूहले कालोमोसो दलेकाे छ। सवारी चालक अनुमतिपत्र वितरणमा अनियमितता गरेको भन्दै सोमबार क्रान्तिकारी युवा संगठनले रिजालमाथि कालोमोसो दलेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री प्रचण्डका निर्देशन कार्यान्वयनबारे थालियो अनुगमन

प्रधानमन्त्री कार्यालयले गत माघ १० मा विभिन्न मन्त्रालयलाई निर्देशन कार्यान्वयनको प्रगति विवरण उपलब्ध गराउन पत्र पठाएकोमा केही मन्त्रालयबाट हालसम्म विवरण प्राप्त नभएपछि ती मन्त्रालयलाई फोन गरेर यथाशीघ्र विवरण पठाउनका लागि ताकेता गरिएको प्रधानमन्त्री कार्यालयका सहसचिव खोमराज कोइरालाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१ करोड ८२ लाख नक्कली नोटसहित सुनसरीबाट भारतीय पक्राउ

इनरुवा नगरपालिका-४ सुनसरी खोलाको पुलनजिकबाट आइतबार साँझ प्रहरीले नक्कली नोट बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक विपीन रेग्मीले बताए। बिआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको चेकजाँच गर्दा स्करपियोको पछाडिको भागमा लुकाएर ल्याइएको नक्कली नोट बरामद भएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले रौतहटको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदै

अध्यक्ष पदमा अखिलेश्वर चौधरी र सचिवानन्द साहको उम्मेदवारी कायम भएको छ। यसअघि अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको थियो जसमध्ये अमर आले र बैजनाथ सहनीको उम्मेदवारी फिर्ता भएको निर्वाचन अधिकृत बालविक्रम कार्कीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

ट्राफिक प्रहरीद्वारा ६ महिनामा एक करोड दुई लाख राजस्व सङ्कलन

ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी चालु आवको साउनदेखि पुस मसान्तमा रु एक करोड दुई लाख ५१ हजार राजस्व सङ्कलन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

जनयुद्ध दिवसको दिन कालीकोटका पाँच स्थानीय तहमा सार्वजनिक बिदा 

‘जनयुद्ध दिवस’को अवसरमा कालीकोटका पाँच वटा स्थानीय तहहरुले फागुन १ गते सार्वजनिक बिदा दिएका छन्। जसमा रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका, पचालझरना गाउँपालिका, पलाँता गाउँपालिका र महावै गाउँपालिका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - कालीकाेट

आधारभूत अस्पतालको भवन शिलान्यासमै सीमित

बराहपोखरी गाउँपालिकामा निर्माण गर्ने भनिएको पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माण शिलान्यासमै सीमित भएको छ। बराहपोखरी–४ फाक्टाङको धर्तुङमा निर्माण हुने सो अस्पताल भवनका लागि बजेटको सुनिश्चितता नहुँदा शिलान्यासमै सीमित भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

धरानको खानेपानी समस्या समाधान गर्न पाँच अर्ब विनियोजन हुँदै

विज्ञान, शिक्षा तथा प्रविधिमन्त्री अशोककुमार राईले धरानको खानेपानी समस्या समाधान गर्न आगामी आर्थिक वर्षको बजेटमा रु. पाँच अर्ब विनियोजन गरिने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - धरान

जेसीबीले ठक्कर दिँदा प्युठानका ठगबहादुरकाे मृत्यु

जेसीबीको ठक्करबाट प्युठानमा एक जनाको निधन भएको छ। माण्डवी गाउँपालिकामा जेसीबीले ठक्कर दिँदा एक वृद्धको ज्यान गएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - प्युठान

प्रेम दिवसमा खाना महोत्सव

पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर आजदेखि १८औँ सौराहा फुड फेस्टिबल सुरु भएको छ। विविध परिकार, मनोरञ्जनलगायत कार्यक्रम महोत्सव सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा

गाउँपालिकाको आइतबार बसेको कार्यपालिकाको ११२औँ बैठकले जनयुद्ध दिवसको उपलक्ष्यमा भन्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

मन्त्रीको ‘छत्रछाया’मा सामान्य ‘प्रशासन’ बिथोलिरहेका सहसचिव

मन्त्री र सचिवबीच सम्बन्ध निकै चिसिएको छ। कर्मचारी सरुवामा सिधै मन्त्रीको सचिवालयले भूमिका खेल्दा त्यस्तो भएको बुझिएको छ। सचिव सिंहले कर्मचारी सरुवाको लागि लगेको फाइल सचिवालयको दराजमा थन्क्याएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रामग्राम क्षेत्रलाई भाडामा लगाउने सम्झौता खारेज गर्न समितिको निर्देशन

रामग्राम क्षेत्रलाई संरक्षण तथा विकाससम्बन्धी अनुसन्धान तथा परियोजनाको आर्थिक स्रोतको खोजी गरी लुम्बिनी विकास कोष र प्रमिष्ट ल्याण्ड लिमिटेडबीच भएको सम्झौता खारेज गर्न समितिको आजको बैठकले निर्देशन दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जाजरकोट भूकम्प : रूकुम (पश्चिम)मा २९ हजार लाभग्राहीले पाए पहिलो किस्ता

जिल्लाका छवटै पालिकाका २९ हजार एक सय ३३ लाभग्राहीले पहिलो किस्ताबापत रु. २५ हजारका दरले रकम प्राप्त गरेका हुन्। उनका अनुसार सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका नौ हजार सात सय ३२ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा एक हजार पाँच सय ४७ लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेका हुन।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुमपश्चिम

बैंकिङ कसुरमा तीन वर्ष कैद र ९ करोड जरिवानाको सजाय तोकिएका व्यक्ति पक्राउ

पक्राउ पर्नेमा काभ्रे पनौती नगरपालिका- ६ का ६७ वर्षीय रामभक्त थापा रहेका छन्। उनलाई शुक्रबार कोटेश्वरबाट पक्राउ गरिएको नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं