बुधबार, २० नोभेम्बर २०२४

गौतमबुद्ध विमानस्थलको भूमिस्थ प्रबन्धकाे जिम्मा निजी कम्पनीलाई पनि दिन सकिन्छः मन्त्री तामाङ

अठोट नेपाल र उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशको पर्यटन विकास समितिको संयुक्त आयोजनामा आज यहाँ आयोजित दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटो प्रतियोगिता, २०२४को उद्घाटन गर्दै मन्त्री तामाङले सो धारणा राखेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री प्रचण्ड आइतबार नयाँदिल्ली जाँदै, प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा भोलि आइतबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अपोलो–८ अन्तरिक्ष यात्री एन्डर्सको विमान दुर्घटनामा मृत्यु

५५ वर्षअघि अन्तरिक्षबाट ऐतिहासिक ‘अर्थराइज’ फोटो खिच्ने पूर्वअमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सको शुक्रबार ९० वर्षको उमेरमा विमान दुर्घटनामा मृत्यु भएको उनको परिवारले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक नारायणघाट–बुटवल सडकको दूरावस्थाका कारण घट्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडाैँ महानगरले गर्‍याे जोखिममा रहेका ३६ बालबालिकाकाे उद्दार

काठमाडौँ महानगरपालिकाको बाल उद्धार टोलीले १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकालाई जोखिमबाट उद्धार विभिन्न ६ वटा संरक्षण गृहहरुमा संरक्षण दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दाहाललाई हराएर थपलिया बने नाट्टाकाे अध्यक्ष

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)को अध्यक्षमा कुमारमणि थपलिया निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी प्रमोद दाहाललाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गोसाइँकुण्ड मेला सुरू

गोसाइँकुण्डमा स्नान र पूजा आराधना गर्नाले  मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ। चार हजार तीन सय ८० मिटरको उचाइमा अवस्थित पवित्रकुण्ड स्नान गर्न बुधबारदेखि हालसम्म एक हजारभन्दा बढी भक्तजनले सुलाद्री पर्वतको आरोहण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मिलन सापकोटाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - रसुवा

राष्ट्रसङ्घीय समितिमा नेपालकी राणा निर्वाचित

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड)को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन्। उनी उक्त पदमा पुनः निर्वाचित भएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - न्यूयोर्क

पूर्वमा वर्षा, पश्चिममा हावाहुरीकाे सम्भावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाकाअनुसार हाल कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मनसुनअघि नै विकासका काम सम्पन्न गर्न सुझाव

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका सदस्यहरुले चालु आर्थिक वर्षका  लागि तोकिएका विकास पूर्वाधार निर्माणका काम मनसुन सुरु हुनुअगावै सम्पन्न गर्न सुझाव दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बेलायत सरकारसँग हुने वार्ताको पूर्वसन्ध्यामा लण्डनमा गोर्खाहरुको छलफल

विहीबार बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र भूतपूर्व गोर्खाका प्रतिनिधिहरुबीच भएको बैठकमा गोर्खाको टोलीद्वारा भेटवार्ता गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकार चोर अछि…!

गाउँको सिंहदरबारले त चुरे बचाउन सकेन। गाउँका सिंहदरबारले गुहार नसुनेपछि काठमाडौँ आएका सिराहा, सप्तरी, धनुषा, बाराका नागरिकको गुहारकाे केन्द्र सिंहदरबारले पनि सुनेन। सिंहदबारले त सुनेन नै, सुन्नुपर्ने मधेसबाट मधेसीको अधिकारका लागि लड्ने भन्दै राजनीति गरेका ठुला अनुहारले हो। तर उनीहरूले पनि चुरे बचाउने अभियानलाई देखे–नदेखेझैँ गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपेन्द्र यादवले दायर गरेको रिट ‘हेर्दाहेर्दै’ मा

यादवले पार्टी फुटाएको विषयमा अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटमा आज न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासा सुनुवाइ भएको थियो। पटक पटक हेर्न नभ्याइनेमा परेको यो रिटमा आज सुनुवाइ भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारी जग्गा अतिक्रमण, कब्जा र दुरुपयोग गर्नेलाई कारबाही गर्न लेखा समितिकाे निर्देशन

निश्चित प्रयोजनका लागि उपयोग गर्न सरकारले उपलब्ध गराएका सार्वजनिक तथा सरकारी जग्गाको उद्देश्यभन्दा फरक काममा प्रयोग गर्ने, अनधिकृतरूपमा कब्जा गराउने, व्यक्तिगत सम्पत्तिका रूपमा दर्ता गराउने काम हुँदै आएको विषयप्रति समितिको गम्भीर ध्यानार्कषण भएको बैठकको ठहर छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गाँजा खेती सम्भाव्यताबारे नियमावली बनाएर अध्ययन गर्छाैँ: गृहमन्त्री लामिछाने

उनले भने, ‘गाँजा खेतीको औषधिजन्य र व्यावसायिक प्रायोजनका लागि अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउँदैछाैँ। यी दुई विषय मात्र नभई गाँजासम्बन्धी बहुआयामिक तरिकाले अध्ययन गर्न सकियोस् भने एक महिनामा सम्भवत अध्ययन समिति बनाउनेछौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काभ्रेमा ११ जनाको नक्कली नागरिकता रद्द

तत्कालीन समयमा कार्यालयमा अधिकृतद्वय झपेन्द्रराज खरेल र अधिकृत भूपेन्द्र पाण्डेय तथा नायब सुब्बा रामचन्द्र अर्याल भएका बेला जारी गरिएका ११ थान नागरिकता रद्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जानकारी दिए। उनका अनुसार रद्द गरिएका सबै नागरिकता एउटै वर्ष जारी भएको पाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रेपलाञ्चोक

पहिरोले पुरिँदा सुपर न्यादी आयोजनाका ‘लोडर’ चालकको मृत्यु

शुक्रबार बिहान लोडर लिएर कामतर्फ जाँदै गर्दा माथिबाट खसेको पहिरोले पुरिँदा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय गोपाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

सप्तपाताल पोखरी पुनर्निर्माण सुरू

४५ रोपनी जमिनमा पार्क र पोखरी ललितपुरको ऐतिहासिक लिच्छविकालीन सप्तपाताल पोखरी र सँगैका दुईवटा पोखरीको पूनर्निर्माण अघि बढाइएको छ। पहिलो चरण अन्तर्गत पोखरी वरिपरि हरियो पारदर्शी वार लगाइएको थियो भने दोस्रो चरणमा पोखरी खन्ने काम भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

मधेस प्रदेशमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन, कसले कुन मन्त्रालय पाए?

मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम कार्य विभाजनसहित १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छन्। जसमा १० मन्त्री र ३ राज्यमन्त्री नियुक्त भएका छन्। उनीहरू पनि प्रदेश प्रमुखसमक्ष शपथ लिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गरिन्छ: प्रधानमन्त्री

सहकारीको आधारभूत सिद्धान्तबाट च्यूत हुँदा कोभिड महामारीलगायत विश्वव्यापीरूपमा देखिएका आर्थिक सङ्कटको प्रत्यक्ष प्रभावका कारण नेपालका सहकारीले सङ्कटको सामना गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सहकारी क्षेत्रका समस्या सम्बोधन गर्न सरकारले नीतिगत र व्यावहारिक समाधानका विभिन्न उपाय अवलम्बन गर्दै आइरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं