आइतबार, १७ नोभेम्बर २०२४

सुरु भयाे दसैं: जमरा कसरी राख्ने, घटस्थापनाकाे पूजाविधि कस्ताे? (भिडियाे)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ

News Image
• • •

आजबाट दसै सुरु भएकाे छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने  बडादसैंको पहिलो दिन भोलि ‘शैलपुत्री’ दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिका अनुसार, यस पटक  घटस्थपना गर्ने साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको छ।  

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?