सोमबार, २८ अप्रिल २०२५

नागरिकता किर्ते गरेका ठुङरम सीआईबी र अख्तियारलाई प्रभावमा पारेर उम्किने दाउमा

News Image
• • •

दुई नागरिकता किर्ते गरेको र हदबन्दीको जग्गा बेचेको आरोप लागेका ठुङरम ग्याल्टुल शेर्पा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रभावमा पारेर उम्किने प्रयासमा छन्।

ललितपुरको लामाटारस्थित टुंगरम इन्टरनेसनल एकेडेमी (टीआईए) नामक विद्यालयकाे १४० रोपनी जग्गामध्ये हदबन्दीमा पर्ने २१ रोपनी दुईवटा कम्पनीलाई बिक्री गरेको पाइएपछि उनी अख्तियारको छानबिनमा छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?