
चीनको उत्तरपश्चिमी भूकम्पमा परी कम्तीमा १२७ को मृत्यु
मङ्गलबार उत्तरपश्चिमी चीनको दुर्गम गाउँहरूमा उद्धारकर्मीहरूले चिसो अवस्थामा भत्किएका घरका भग्नावेशषबाट मङ्गलबार भूकम्पमा परी मृत्यु भएका एक सय २७ जनाको शव निकालेका छन्।

बिएल संवाददाता - दहेजिया
मङ्गलबार उत्तरपश्चिमी चीनको दुर्गम गाउँहरूमा उद्धारकर्मीहरूले चिसो अवस्थामा भत्किएका घरका भग्नावेशषबाट मङ्गलबार भूकम्पमा परी मृत्यु भएका एक सय २७ जनाको शव निकालेका छन्।
बिएल संवाददाता - दहेजिया
महिलालाई दुव्र्यवहार गर्ने एक पुरुष पक्राउ परेका छन्। सामजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा गुल्मीको सत्यवती गाउँपालिका–७ का ४४ बर्षीय डिलबहादुर गलामी पक्राउ परेका हुन्।
बिएल संवाददाता - काठमाडौं
अर्थमन्त्री एंव नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन्। हेटौँडामा नेपाली कांग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनमा उनले ब्याजदर घट्दो क्रममा रहेकाले निर्धक्कपूर्वक लगानी गर्न आग्रह गरेका छन्।
बिएल संवाददाता - मनहरी
यसअघि संस्थाको उपाध्यक्ष रहेका लामालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको अध्यक्ष चन्द्रबहादुर पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बिएल संवाददाता - माेरङ
जाडो बढेसगैँ न्यानो बनाइराख्न सबैले रुचाउँछ। शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि सावधानी अपनाउँदा पनि घटनाहरु हुने गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
नेपाल वायुसेवा निगमको आम्दानी दोब्बरले बृद्धि भएको छ। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै गएको तीन वर्षमा आम्दानी दोब्बरभन्दा बढीले वृद्धि भएको निगमले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
उनलाई आगामी वर्ष हुने आइपिएलकाे लागि आज (मंगलबार) काेलकत्ता नाइट राइडर्सले २४ कराेड ७५ लाख भारतीय रुपैयाँमा किनेकाे हाे। याेसँगै उनी आइपिएलकाे इतिहासकै महङ्गा खेलाडी बनेका हुन्।
बिएल संवाददाता - काठमाडौं
नेपालको आन्तरिक राजनीतिको 'डाइनामिक्स' र अन्तर्राष्ट्रिय सम्बन्धको ‘अफ्टर म्याथ’ बुझेका राजनीतिक पण्डितहरू प्रचण्ड सरकारले एक वर्षको खड्को काट्नु पनि ठूलै उपलव्धि मान्नुपर्ने ठान्छन् ।अबको प्रश्न, अर्को वर्षको यही बेला प्रचण्डले २-१-२ सहमतिअनुसार माधव नेपाललाई सरकारको नेतृत्व बुझाउँछन् कि बुझाउँदैनन् भन्ने नै हो।
बिएल संवाददाता - अमेरिका
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत शेयर आजियटाले गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेर नेपालबाट बाहिरिएपछि सांसद अमरेशकुमार सिंहले उक्त कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्न गठित समितिको अध्ययनबाट नियामक दूरसञ्चार प्राधिकरणको कामकारबाहीमा कुनै असर नपर्ने प्रस्ट पारेका छन्।
बिएल संवाददाता - काठमाडौं
अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय उद्योग र निर्माण व्यवसायमा देखा परेको समस्या तत्काल समाधान गरिने जानकारी दिएका छन्।
बिएल संवाददाता - मनहरी (मकवानपुर)
सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले राज्यलाई तिर्नुपर्ने कर रकम असुल उपर गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ।
बिएल संवाददाता - काठमाडौं
सर्वोच्च अदालतले वीर अस्पतालका कार्यकारी निर्देशक डा.सन्तोष पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
बिएल संवाददाता - काठमाडौं
रियालिट शाे 'बिग बोस–१७' को घरमा हात हालेर झगडा गर्ने सदस्यहरूलाई शाेबाट निकाल्ने नियम छ। हालै सन्नी आर्याले अभिषेक कुमारलाई धक्का दिएको कारण बिग बोसले बाहिरकाे बाटो देखाएका थिए। अब फेरि एक पटक अभिषेकका कारण बिग बोसको घरमा दुई प्रतियोगीले धक्कामुक्की गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
भन्सारबाट उठेको राजश्व रकमबाट २५ प्रतिशत रकम सम्बन्धित प्रदेशलाई र २० प्रतिशत रकम सम्बन्धित पालिकालाई दिने व्यवस्था गर्नुपर्ने, घरायसी प्रयोजनको लागि ल्याईने बस्तुमा भन्सार कर लगाउने व्यवस्थाको अन्त्य हुनुपर्ने माग आम सम्पर्क मञ्चले गरेको आजपा केन्द्रीय सदस्य रञ्जु साहले बताइन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले नागरिकमा देशको माया नभएको बताएका छन्। मंगलबार संसदको राज्य व्यवस्था समितिको बैठकमा प्रचण्डले यस्तो बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
उनले भनिन्, ‘एनसेलको शेयर बिक्री वितरण गर्न नियमन निकाय स्वीकृत लिनुपर्नेमा त्यो नभएको अवस्था छ, बिक्री अन्तरराष्ट्रिय मूल्य मान्यताअनुरुप छ/छैन, त्यससम्बन्धी कानुन के कस्तो छ भन्नेबारे सरोकारवाला निकायसँग छलफल भएको र त्यसपछि मन्त्रिपरिषद्बाट विस्तृत अध्ययन छानबिन समिति गठन गरिएको छ।’
बिएल संवाददाता - काठमाडौं
हुम्ला जिल्लाको सिमीकोट गाउँपालिका–३ का कार्बु लामाले चलाएको भे१च २५७६ नंको जिप दुर्घटनामा परी १४ जनामध्ये १३ जना घाइते र एकजना सामान्य घाइते भएका हुन्।
बिएल संवाददाता - अछाम
‘अहिले आगलागीका घटना नै धेरै भइरहेको अवस्थामा निर्देशिकाअनुसार सरकारले राहतस्वरूप अधिकतम ५० हजार उपलब्ध गराउँदै आएको छ’मुख्यमन्त्री कार्कीले भने, ‘तर त्यो प्रयाप्त छैन, हामीले त्यसलाई बीमासँग जोड्न सक्यौँ भने पीडितलाई थप राहत महसुस हुन्छ।’
बिएल संवाददाता - सुन्दरहरैँचा
१ .
२ .
३ .
४ .
५ .