सोमबार, ०४ अगस्ट २०२५

कांग्रेस नेता र मुख्यमन्त्री पाण्डेद्धारा मेडिसीटी पुगेर गिरीप्रति श्रद्धाञ्जलि व्यक्त

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सम्झनाका तरेलीमा प्रदीप गिरि

'कांग्रेस नेता भएपनि मेरो नजरमा कैयाैँ बामपन्थी नेताभन्दा अब्बल थिए, प्रदीप गिरि। अन्ततः उनी रहेनन्, प्रखर समाजवादी चिन्तकप्रति हार्दिक श्रद्धाशुमन अर्पण।' 

बिएल संवाददाता

बिएल संवाददाता - बेल्जियम

आम निर्वाचन भोजपुरमा पूर्वदेखि बहालवाला मुख्यमन्त्रीसम्म उम्मेदवार बन्ने दौडमा

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पूर्वी पहाडी जिल्ला भोजपुरलाई चासोका रुपमा हेरिएको छ। एउटा संघीय निर्वाचन क्षेत्र रहेको भोजपुरमा पूर्व मुख्यमन्त्रीदेखि बहालवाला मुख्यमन्त्रीसम्म उम्मेदवार बन्ने दौडमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

म्यान्मारमा उस्तै छ विद्राेह, उस्तै छ सैन्य आतंक

म्यान्मार सैन्य ‘जुन्ता’ले आमनागरिकको हत्या, उत्पीडन र बलात्कार गरेको स्वीकार गरेकाे छ। बीबीसीलाई दिएको एक अन्तर्वार्तामा म्यान्मारको सेनाले मानवअधिकार उल्लंघन गरेको स्वीकार गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रंगुन, म्यान्मार

पदक विजेता खेलाडी र सदस्य सचिवबीच भेटवार्ता

४ साउनमा सुरू भएको च्याम्पियनसिपमा नेपालका २ पुरुष र १ महिला गरि तीन खेलाडीले सहभागिता जनाएकोमा एक रजत र एक काँस्य पदक पाएका थिए। जसमा उमेश राईले ८० केजी तौल समूहमा रजत र फिटनेस फिजिकको १७० सेमिमा राजु राईले काँस्य पदक प्राप्त गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिवसँगकाे सम्बन्धअघि नै निहारिकाको काेखमा गर्भ !

पहिलो भेटमा नै देखादेख भएपछि उनीहरुले मोबाइल नम्बर साटासट गरे। मोबाइल नम्बर साटेदेखि सुरु भएको उनीहरुको मित्रता विस्तारै प्रेममा परिणत भयो। प्रेम प्रस्ताव सोनालीले नै राखिन्। शिवले उनको प्रेम प्रस्ताव स्वीकार गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महरा भर्सेस शंकरः दाङ क्षेत्र नम्बर २ मा को कति बलियो!

माओवादी र एमाले एउटै पार्टी बनाउने सन्देशसहित चुनावी गठबन्धनमा होमिएका यी दुई नेताहरूले कांग्रेसका उम्मेदवरलाई हराउन सफल भए। अघिल्लो निर्वाचनमा सँगै विजयी उत्सव मनाएका महरा र पोखरेल आउँदाे मंसिर ४ काे निर्वाचनमा एउटै निर्वाचन क्षेत्रबाट भिड्दैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं