सोमबार, ०४ अगस्ट २०२५

यूएईबाट काठमाडौँ आएको जहाजको शौचालयमा नवजात शिशुको शव फेला

बुधबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जहाजको शौचालयमा नवजात शिशुको शव फेला परेको त्रिभुवन विमानस्थल, नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

नियुक्त हुनेमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुरक्षण मुद्रणसम्बन्धी भरपर्दाे र गुणस्तरीय सेवा स्वदेशमै दिन सकिन्छ: मन्त्री शर्मा

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचारधीन सुरक्षण मुद्रणसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा उठेका प्रश्नको आज जवाफ दिँदै मन्त्री शर्माले राष्ट्रिय गौरवका आयोजनाका रुपमा सुरक्षण मुद्रणका कामलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्दै यसका लागि कानुन बनेपछि बेग्लै संयन्त्र खडा हुने जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

३५ दशमलव ३९ अङ्कले बढ्याे नेप्से

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३९ अङ्कले उकालो लागेर दुई हजार एक सय ४१ दशमलव ८७ मा पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अझै कायम छ धामी–झाँक्री प्रथा

गाउँमा स्वास्थ्य चौकी, पालिकामा पालिकास्तरीय अस्पताल र जिल्ला  अस्पतालमा पनि निको नभएका बिरामी धामी–झाँक्रीले निको पार्ने गरेको भन्दै उनीहरूप्रतिको विश्वास बढेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - मन्थली (रामेछाप)

उदयपुर सिमेन्ट कारखाना पूर्णरूपमा सञ्चालन गर्न सामूहिक सुधारको खाँचो छ: अर्थमन्त्री

सरकारले अनुदान दिएर मात्र समस्याको समाधान ननिस्कने मन्त्री डा महतको भनाइ थियो। 'व्यवस्थापनमा ध्यान दिनु पर्यो, यहाँ काम गर्ने श्रमिकले पनि जिम्मेवारीवोध गर्नुपर्यो। कसैले पनि जिम्मेवारीवोध नगर्दा यो अवस्था सिर्जना भएको हो। विगतबाट पाठ सिकेर आफूलाई परिवर्तन गर्नुपर्छ', उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय सभा निर्वाचनमा २ हजार ४७ जना मतदाता

स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेश सभा सदस्य एक जनाको नाम हटाइ ५४९ जना कायम गरिएको छ। त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता १ हजार ५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १, नगरपालिका उपप्रमुख १ र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष १, नगरपालिकाका प्रमुख ४ गरी जना ८ को नाम हटाइ कूल १ हजार ४ सय ९८ जनाको नामावली स्वीकृत गरेको आयोगले जनाएको  छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दाङमा ट्याक्टरबाट खसेर किशाेरीको मृत्यु

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१८ प्रगति टोलमा बस्दै आएकी १७ वर्षीया माया घर्ती मगर रहेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

एक वर्षमा थपिए १३ नयाँ एचआइभी सङ्क्रमित

‘नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा आव २०७७–७८ मा ८२, २०७८–७९ मा एक सय सात जना र २०७९–८० मा एक सय २० जनामा एचआइभीको सङ्क्रमण भेटिएको छ’, उनले भने। गत आवमा भेटिएका एक सय २० जना एचआइभी सङ्क्रमितमध्ये दुई जना पाँचदेखि १४ वर्षसम्मका बालबालिका रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मध्यविन्दु (नवलपरासी)

त्रिविको ४९औँ दीक्षान्त गिनिज बुक प्राप्तिको प्रक्रियामा

उक्त रेकर्डका सम्बन्धमा विभिन्न प्रकारका सूचना सम्प्रेषण भइरहेका बेला विश्वविद्यालयले यही पुस २ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको ४९औँ दीक्षान्त समारोहमा अफिसियल वर्ल्ड रेकर्डका प्रतिनिधि आएर अवलोकन गरेको र आफूहरूले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ प्राप्तिका लागि दाबी गरेको विश्वविद्यालयका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले ताेक्याे उखुको न्यूनतम खरिद मूल्य

मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वमन्त्री न्यौपानेको निधन

मिर्गौला रोगपीडितसमेत रहेका पूर्णमन्त्री न्यौपानेको उपचारका क्रममा अस्पतालमै निधन भएको उनका आफन्त रहेका अधिवक्ता उमाकान्त न्यौपानेले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - कालीकोट

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका ६ जनाको नाम अनुमोदन

समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लेखा समितिका सभापतिकाे आरोप- सरकारले नै एनसेल भ्रष्टाचार काण्डको ढाकछोप गर्न खाेज्याे

पोखरेलले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘सरकारी सुण्डमसुण्डहरु सार्वजनिक लेखा समितिले गरेका एनसेल भ्रष्टाचार काण्ड सम्बन्धी निर्णय र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन र भ्रष्टाचारलाई छोप्न,आफ्नो कार्यक्षेत्र भन्दा बाहिर विभिन्न संसदीय समितिहरूमार्फत विषय बङ्ग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपिल गर्दछु !’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चीनमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १३१ पुग्याे, ७८२ घाइते

चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमो भूकम्पमा परी बुधबार बिहान ९ बजेसम्म मृत्यु हुनेको सङ्ख्या ११३ पुगेको छ भने घाइतेको सङ्ख्या ७८२ पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चीन

‘सांसद विकाससँग नजोडिने हो भने जनताका समस्या कसले बुझ्ने?’

सरकार र संसद्को कार्यशैली तथा उपलब्धिबाट सांसद स्वयम् सन्तुष्ट हुन नसकेको गुनासा सार्वजनिक भइरहेका छन्। नेपाली कांग्रेसका नेता एवं धादिङ क्षेत्र नं २ का सांसद रामनाथ अधिकारी सङ्घीय संसद्को एकवर्षे उपलब्धिबाट सन्तुष्ट हुने अवस्थामा आफू नरहेको बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ वैचारिकीको खोजी

वैचारिक आन्दोलनको आयतन र जनताको चेतन यहीँबाट मापन हुन्छ । नेपालमा पञ्चायतविरोधी आन्दोलन र संसदीय व्यवस्थाको भण्डाफोर गर्न निर्वाचनलाई उपयोग गरेबाट यसको सार्थक अभ्यास भएको थियो ।

बिएल संवाददाता

बिएल संवाददाता - भवानी बराल

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता माघमा

प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोली (नेपाल आर्मी, नेपाल प्रहरी, नेपाल एपीएफ क्लब) गरी १० टिमका २ सय १० खेलाडीको सहभागिता आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए। प्रत्येक टिमले २१ खेलाडी सहभागी गराउन पाउने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

'मलेसियाले फर्काइदियो, होटल खोल्दा हामीले छोएकै नखाने भन्छन्, अब के गर्नु!'

सँगैका केटाहरू फुटबल र गाडी खेल्न रमाउँथे। यस्ता खेलमा उनलाई कुनै रूचि हुन्थेन। केटाहरूसँग खेल्न कहिल्यै जाँदैन थिए।

बिएल संवाददाता

बिएल संवाददाता - निर्मला घिमिरे