सोमबार, ०४ अगस्ट २०२५

प्रधानमन्त्रीले गरे देशकै दोस्रो ठूलो इनरुवा सबस्टेसन उद्घाटन (तस्बिरहरू)

विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको इनरुवा सबस्टेसनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका छन्। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण भएको चार सय किलो भोल्ट क्षमताको उक्त सबस्टेसन देशभित्र निर्माण सम्पन्न भएका ठूला सबस्टेसनमध्येका एक हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘गठबन्धनको सरकार भएकाले विभिन्न विचारलाई मिलाएर काम गर्नु आफैँमा चुनौती छ’

नेपालमा प्रजातान्त्रिक अभ्यास लामो नभएको र पटक–पटक अवरोध भएको इतिहास रहेको जनाउँदै पूर्वउपसभामुख ठाकुरले भने, ‘कसैलाई चित्त बुझेन भने विरोध गर्न सकिन्छ तर दिनदिनै लामो समयसम्म रोष्टम घेराउ गर्ने भनेको संसदीय प्रजातन्त्रभित्रको उग्ररुप हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झीं गाउँमा आयातित मदिरा निषेध

म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झीं गाउँमा आयातित मदिरालाई निषेध गरिएको छ। युवा कुलतमा फस्ने र  धनराशि गाउँबाट बाहिर जाने समस्यालाई हटाउन गाउँभेलाबाट झीं गाउँमा आयातित मदिरा बिक्री वितरणमा रोक लगाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बेनी

अमेरिकाको बढ्यो नेपालमा सुरक्षा चिन्ता, जारी गर्यो लेभल २ को ट्राभल एड्भाइजरी

अमेरिकाले नेपालमा पृथक राजनीतिक हिंसाको सम्भावना बढेको भन्दै सुरक्षा चासो बढाएको छ। यसअघि ई श्रेणीको ट्राभल एड्भाइजरी प्रयोगमा रहेकोमा अहिले त्यसलाई बढाएर यु श्रेणीमा पुर्याएको छ।सोमबार जारी अमेरिकी ट्राभल एड्भाइजरी अब लेवल २ को भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

पोल्ट्री व्यवसायी भन्छन् : ‘व्यवसाय जोगाउने कि समाप्त पार्ने भन्ने राज्यको हातमा छ’

पोल्ट्री व्यवसायी विनोद पोखरेलले अण्डा उत्पादक किसानलाई सङ्गठित गरेर बजारीकरणमा लागेको एक वर्ष दुई महिना बित्यो। आफ्नो खोरमा राखेका चार लाख कुखुराले दिएको अण्डाले मूल्य नपाएपछि आफू जस्तै किसान सङ्गठित गरेर उनले देशका ७४ जिल्लामा बजारीकरणका लागि पुगे।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

यस वर्ष गहुँबालीका लागि रासायनिक मलको अभाव नहुने

बर्सेनि रासायनिक मलको अभाव झेल्दै आएको मधेस प्रदेशका किसानलाई यस वर्ष गहुँखेतीका लागि मलको समस्या नहुने भएको छ। कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्साले यो वर्ष गहुँबालीका लागि अहिले चाहिने डिएपी मल जिल्ला जिल्लामा पठाइएको र युरिया  मल आउने क्रममा रहेकाले यो वर्ष गहुँखेतीको समयमा रासायनिक मलको अभाव नहुने जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज (पर्सा)

ज्येष्ठ नागरिकको घरमै उपचार, गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर

गलकोट नगरपालिका–८ थालेपोखराकी तलुसी पुन ९६ वर्ष पूरा भइन्। उमेर ढल्दै गए पनि उच्च रक्तचापबाहेक उनमा अन्य स्वास्थ्य समस्या थिएन। केही महिनायता उच्च रक्तचापका कारण टाउको दुख्ने र घुमाउने हुँदा उनलाई गाह्रो हुने गरेको थियो। उपचारका लागि अस्पताल टाढा हुँदा पुग्न सकेकी थिइनन्। गाउँमा नगरपालिकाले सहरी स्वास्थ्य केन्द्र स्थापना गरे पनि उच्च रक्तचापको उपचार हुँदैनथ्यो।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति सार्वजनिक

सामाजिक विकास मन्त्रालयले यहाँका ७९ स्थानीय तहका प्रमुख/अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरु, सरोकारवाला सबै क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितामा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आँखा स्वास्थ्य रणनीति सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - कर्णाली

लोक संस्कृति संरक्षण गर्न सङ्ग्रहालय खोल्नुपर्छ: परराष्ट्रविद् आचार्य

परराष्ट्रविद् जयराज आचार्यले देशको कला र संस्कृतिको संरक्षण गर्नु भनेको प्रतिरक्षाका लागि सेनापालेजस्तै भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कस्ताे रहनेछ आजकाे माैसम?

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल सुपर लिग : वीरगञ्जले काठमाडौँलाई हरायो

दशरथ रङ्गशाला मैदानमा आज भएको खेलमा वीरगञ्जले काठमाडौँ रेजर्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। वीरगञ्जका जितमा विलियम ओपोकुले ह्याट्रिक गरे भने सुनिल खड्काले एक गोल थपे। यता काठमाडौँका लागि भने एनकेन्गुय जुनियरले एक गोल गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

उद्योगीसँग हातेमालो गर्दै अगाडि बढ्छौँ : मुख्यमन्त्री पाण्डे

लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित लेखनाथ महोत्सव आज उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले भने, 'रोजगारीका लागि विदेश जाने बढ्दोक्रम रोक्दै स्वदेशमै रोजगारीको सृजना गर्नुको विकल्प छैन। स्वरोजगार र कृषि उत्पादनलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अगाडि बढेको छ।'

बिएल संवाददाता

बिएल संवाददाता - लेखनाथ

‘सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई पीडितकेन्द्रित बनाइने’

उक्त समितिमा विचाराधीन बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग तथा सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक लामो समयदेखि पारित हुन नसकेको स्थितिमा राजनीतिक सहमतिका आधारमा चाँडै टुङ्गोमा पुर्याउने उनीहरुले बताए। सोही विषयमा समितिको बैठक शुक्रबारका लागि राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नदीमा दुई जनाको शव फेला

म्याग्दीमा नदीमा दुई जनाको शव फेला परेको छ। यही पुस ३ गते बिहानदेखि सम्पर्कविहीन भएकी धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी ७६ वर्षीया मनकुमारी पुनको शव म्याग्दी खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बेनी

जबसम्म संस्थामा सुशासन र अनुशासन हुँदैन तबसम्म कामको परिणाम प्राप्त हुँदैन: गोमा नेपाल

साकोस अभियान राजनीति मुक्त हुनुपर्छ भन्ने लाग्छ। बहुदलीय ब्यवस्था भएको मुलुकमा दल विहीनता कल्पना गर्न सकिन्न। बैचारिक रुपमा हरेक मानिस कतै न कतै जोडिएको हुन्छ। यो सामान्य विषय हो। पछिल्लो समय सहकारीमा देखिएको राजनीतिले थप दुर्घटनाको सङ्केत गरिरहेको देख्छु।

बिएल संवाददाता

बिएल संवाददाता - माेरङ

‘आँखा देखाउने डाक्टरलाई आर्शिवाद’

दुर्गम पहाडी जिल्ला भोजपुरमा तीन दिनसम्म सञ्चालन भएको आँखा शिविरमा एक सय ३२ जनाको आँखाको शल्यक्रिया भएको छ। स्थानीय ठाउँमा सञ्चालित शिविरमा आँखाको शल्यक्रिया भएर स्पष्ट देख्न थालेपछि ८० वर्ष नाघेका वृद्धवृद्धा सबैभन्दा धेरै खुसी देखिए। 

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

‘अन्डरवर्ल्ड डन’लाई ‘इसारा’ मा नचाएकी ममता कुलकर्णी 

बलिउडका कयाैं अभिनेत्रीहरूकाे नाम व्यापारीलगायत निर्देशकहरूसँग चल्याे। तर बलिउडकी केही अभिनेत्रीकाे अफेयर भने ‘अन्डरवर्ल्ड डन’ सँग पनि चर्चामा रह्याे। जसले दुनियाँलाई हल्लाउने ‘अन्डरवर्ल्ड डन’ लाई आफ्नो इसारामा नचाइरहिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एसइईमा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनुपर्छ : शर्मा

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ