सोमबार, ०४ अगस्ट २०२५

पार्टीभित्र अझै मेलमिलाप भइसकेको छैन: देउवा

‘हामीबीच मेलमिलाप हुन आवश्यक छ। हामीबीच पनि प्रतिस्पर्धा हुन्छ। जित-हार हुन्छ’, देउवाले भने, ‘अझै पूर्णरुपमा मेलमिलाप हुन सकेको छैन। अब हामी मिलेर अघि बढ्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निकुञ्ज जङ्गल सफारी र वीर आत्माहरूको स्मृति

ढड्डीघारी छिचोलेपछि आउने नन्दभाउजूताल । त्यसैको दाहिना किनारै किनारको सालघारि कटेपछि पुगिने चुरेपहाडको फेदी । त्यस ठाउँमा उठेको सानो ढिस्को वरिपरि काठको घेरबार । अनि बिचमा काठैकाठैको फल्याकले बनेको सानो घर ।

बिएल संवाददाता

बिएल संवाददाता - बद्री अर्याल

भ्रमण भिसामा विदेश पठाइ मानव तस्करीमा सघाउने एक जना पक्राउ

गैरकानुनी काम गरेको अभियोगमा मोरङको पथरी शनिश्चरे नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने ‘सिटी टुर्स एण्ड ट्राभल्स’का सञ्चालक ४५ वर्षीय विनोद कार्की रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अङ्गदानका निम्ति सबैले प्रोत्साहित गरौँ: प्रधानमन्त्री प्रचण्ड

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अङ्गदानका लागि प्रेरित गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आर्थिक अभावले अलपत्र थारु सांस्कृतिक संग्राहलय

थारु समुदायको संस्कृति र पहिचान झल्काउने सामग्री संग्रहित गर्न २०६६ सालमा दाङको घोराही उपमहनगरपालिका-१७, स्थित पनौरा गाउँमा थारू सांस्कृतिक संग्रहालय स्थापन गरियो।

बिएल संवाददाता

बिएल संवाददाता - सन्तोष दहित

अहिले नाम र दाम कमाएका पाँच चर्चित लोकगायक: जो कुनैबेला विदेशिने तयारीमा थिए

हरेक क्षेत्रमा समयसँगै भाग्य फेरिएका व्यक्तिहरू भेटिन्छन् । हिजो के थियो ? आज के छ ? नेपाली कलाकारिता क्षेत्रमा पनि जिन्दगी बदलेर नाम र दाम कमाएका थुप्रै कलाकारहरू छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - सुशील नेपाल

बोर्डिङमा पढाउँदा उत्कृष्ट, सामुदायिकमा पढाउँदा असफल शिक्षक म!

कक्षा १० को अन्तिममा लिइने एसइई र कक्षा आठको अन्तिममा लिइने डिएलई जस्ता परीक्षाहरूले पनि निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर न्यून रहेको देखाउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - सुनिल धामी

संसार झल्काउने साताका उत्कृष्ट तस्बिरहरू

यो सातादेखि क्रिसमसको रौनक बढिरहेको छ। विश्वभरका इसाई धर्मावलम्बीहरुले क्रिसमस मनाउने तयारी गरिरहेका छन्। यता चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमोमा गएकाे भूकम्पले पुर्याएकाे धनजनकाे क्षतिले पनि विश्वलाई स्तब्ध बनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

काठेपुल भत्किँदा स्थानीयलाई समस्या, अध्यक्ष भन्छन्- स्थानीयको अवरोधले निर्माणमा ढिलाइ भयो

उनले भने, 'पुल मर्मतका लागि तत्काल पाँच लाख बजेट छुट्याएका छौँ। उपभोक्ता समिति निर्माणसमेत गरिएको छ। तर सबै गाउँलेले काम पाउनुपर्ने भन्दै अवरोध पनि भइरहेको छ। जसले काम झन् ढिला भएको साँच्चै हो।'

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

पाथीभरामा केबलकार निर्माण सुरु गर्न स्थानीयको माग

पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा गत महिना गएको एक सर्वपक्षीय अनुगमन टोलीले पाथीभरा क्षेत्र कोशी प्रदेशको मात्र नभएर देशकै एक प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रहेकाले उक्त क्षेत्रमा पुग्न सहज गर्नेगरी केबलकार बन्नुपर्ने निष्कर्ष निकालेको थियो। त्यसका लागि आवश्यक वातावरण सिर्जना गर्न र कानुनी अड्चनहरु भए त्यसलाई फुकाई सरलीकृत गर्नसमेत सरोकारवालाहरुलाई सुझाव दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - फुङ्लिङ

‘आवश्यकता र औचित्यका आधारमा भन्दा पहुँच र प्रभावमा पारेर बजेट लगिन्छ’

प्रतिनिधिसभा सदस्य आचार्यले भने, ‘ठूला भनिएका, पहुँच र प्रभाव रहेकाहरुले आफ्नो क्षेत्र केन्द्रित गरी बजेट विनियोजन गर्दै राज्यको स्रोत र साधनको दुरुपयोग गरेकाले पनि आफूहरुलाई अतिरिक्त जिम्मेवारीमा रहन बाध्य परिस्थिति बन्यो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक आयोजना सञ्चालन

पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको मार्ग खोल्न र स्तरोन्नति गर्ने आयोजना सञ्चालन भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

कोरियन भाषा परीक्षाका लागि १ लाख ४३ हजार बढीको आवेदन

ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढिले आवेदन फाराम भरेका छन्। उत्पादनमूलक तर्फका लागि आवेदन माग गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले फाराम भरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कवाडी सङ्कलनकर्ताका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन सहज

सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा घर, पसल, व्यवसाय तथा उद्योगबाट दैनिक अत्यधिक मात्रामा फोहर निस्कन्छ। यहाँ फोहर व्यवस्थापन सधैँ चुनौती बन्दै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिकामा कृषि तथा गैरकृषि कामदार पठाउने ८९ देशको सूचीमा अटाएन नेपाल

अमेरिकाले सन् २०२४ मा एकलाख ३१ हजार अस्थायी कृषि तथा गैरकृषि कामदार ल्याउँदैछ। त्यसका लागि प्रकाशित ८९ देशको सूचीमा यसपटक पनि नेपाल अटाएन। त्यसका लागि नेपालले चासो नै नदिएको एक अमेरिकी अधिकारीले बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

कालीकोटमा नौ स्थानीय तहमध्ये आठमा बिजुली

नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले जिल्लाका आठ स्थानीय तहमा विद्युत्को पहुँच विस्तार भएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - मान्म

अनुमतिपत्र पाउने परीक्षामा वञ्चित नगर्न आदेश

सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट स्नातक तह पास गरेका विद्यार्थीलाई कानुन व्यवसायीको अनुमतिपत्र पाउने परीक्षामा वञ्चित नगर्न अन्तरिम आदेश गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ