मङ्गलबार, १६ डिसेम्बर २०२५

निषेधको राजनीतिले मुलुक अघि बढ्दैनः महासचिव गुरुङ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले निषेधको राजनीतिले मुलुक अघि बढ्न नसक्ने बताएका छन्।

आज बेँसीसहरमा आयोजित कार्यक्रममा बोल्दै उनले सबै राजनीतिक दलबीच सहमति र सहकार्य गरेरै मात्र जनताले विकास पाउन सक्ने बताए।

सामाजिक एकताका लागि सबै जातजाति, भाषाभाषी एकजुट भएमा देशको समृद्धि र विकास सम्भव रहेको उनको भनाइ छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!