सेतोपाटी
शैक्षिक तथ्यांकहरूले देशमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर न्यून रहेको देखाउँछ।
कक्षा १० को अन्तिममा लिइने एसइई र कक्षा आठको अन्तिममा लिइने डिएलई जस्ता परीक्षाहरूले पनि निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर न्यून रहेको देखाउँछन्।
मैले शिक्षणलाई पेसा बनाएको करिब आठ वर्ष भएको छ। यो अवधिसम्म आइपुग्दा मैले पाँच वटा निजी विद्यालयमा शिक्षण गरेको छु।
पछिल्लो समय करिब एक वर्षदेखि सामुदायिक विद्यालयमा शिक्षण गर्दैछु। सुरूआतमा मैले धनगढीका दुई वटा निजी विद्यालयमा पढाएँ। त्यसपछि एक वर्ष नुवाकोट, एक वर्ष जुम्ला र एक वर्ष रूकुम पूर्वको निजी विद्यालयमा। यो अवधिसम्म आइपुग्दा सामुदायिक विद्यालय र निजी विद्यालयको शैक्षिक गुणस्तरबीच निकै ठूलो खाडल रहेको मैले अनुभव गरेको छु।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया