
राष्ट्र सङ्कटपूर्ण घडीमा उभिएको छ, कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : सभापति देउवा
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन्।

बिएल संवाददाता - काठमाडाैँ
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
जुम्लाको ओम मनिस पोलिक्लिनिकले एक्सेरे सेवा सुचारु गरेको छ।
बिएल संवाददाता - जुम्ला
जुम्लामा चार दिनसम्म चलेको १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगितामा २० स्वर्ण जित्दै हिमा गाउँपालिका प्रथम भएको छ। प्रतियोगितामा जुम्लाका आठ पालिका मध्ये पातारासी र गुठिचौर गाउँपालिका बाहेक ६ पालिका सहभागी थिए।
बिएल संवाददाता - जुम्ला
उनका हरेक फिल्मका विषयवस्तुहरु अनौठा उत्सुक्ता जगाउने खालका हुन्छन्। अझ भन्ने हो भने हिरानीका फिल्ममा केही नयाँ बिशोषता हुन्छन्।
बिएल संवाददाता - काठमाडाैँ
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिना-मसिना समस्या देखाएर राजतन्त्रको वकालत गर्नु कुनै पनि अर्थमा जायज नहुने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
मकवानपुरकाे राक्सिराङ गाउँपालिकाले क्रिसमसकाे अवसरमा तीन दिन सार्वजनिक बिदा दिएकाे छ। गाउँपालिकाले इसाई धर्मावलम्बीहरुकाे महान चाड क्रिसमस मनाउन आगामी आइतबारदेखि मंगलबारसम्म सार्वजनिक बिदा दिएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
साविक विजेता काठमाडौँ रेजर्स नेपाल सुपर लिग (एनएसएल)को दोसे संस्करणाको प्ले अफमा पुगेको छ।
बिएल संवाददाता - काठमाडाैँ
अर्थमन्त्री डा. प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पणलाई सदुपयोग गर्ने माध्यमका रूपमा डिजिटल प्लेटफर्म स्थापित भएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
कवि घनश्याम अस्तित्वको ‘चिहानमाथि महाल बनाइरहेको मान्छे’ कविता संग्रह सार्वजनिक भएको छ। काठमाडौँमा शनिबार एक कार्यक्रमकाबीचमा उनले कविता संग्रह सार्वजनिक गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन विद्यालय शिक्षा ऐन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशले विराटनगरमा आज आयोजना गरेको उद्योगीहरूको भेला तथा प्रजातन्त्र सेनानी सम्मान समारोहको उद्घाटन गर्दै समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योगीव्यवसायीको महत्वपूर्ण भूमिका हुने बताए।
बिएल संवाददाता - विराटनगर
पाेखराकाे कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा आफूमाथि एक व्यक्तिले प्रहार गरेकाे खाेया आफूले देखेका सपना पूरा नभएसम्म सजाएर राख्ने लामिछानेकाे भनाइ छ।
बिएल संवाददाता - पाेखरा
पोखरा अमरसिंह चोकमा आयोजित सभामा सम्बोधन गर्ने क्रममा शनिबार लामिछानेमाथि लमजुङ घर भई पोखरा बस्दै आएका सन्तोष रानाभाटले खोया प्रहार गरेका हुन्।
बिएल संवाददाता - पाेखरा
बाँकी रु ५२ करोड बक्यौता भुक्तानीका लागि मन्त्रिपरिषद्ले रकम थप उपलब्ध गराउन स्वीकृत प्रदान गरेकाले सम्बन्धित जिल्लामा निकासापश्चात् कृषकको उपलब्ध विवरणका आधारमा कृषकको खातामा रकम भुक्तानी हुने मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
परराष्ट्रमन्त्रीले आतङ्कवादी समूह हमासको अपहरणमा परेका विपीन जोशीको सकुशल मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताए।
बिएल संवाददाता - काठमाडौं
आयोगमा आएका उजुरीबारे पहिला पीडित महिलाको इच्छा सोधिने र मिल्न सक्ने उजुरीमा मिलापत्र गरेर पठाइने गरिएको छ। उजुरी दिए पनि आयोगमा आएपछि श्रीमान् देखेपछि अधिकांश महिला अगाडि बढ्न नचाहने गरेको पाइएको उनले बताइन्।। उनले भनिन् ‘आमनेसामने बसेपछि श्रीमानको बिलौना सुनेर पनि अधिकांश महिला मुद्दामा जान चाहँदैनन्।’
बिएल संवाददाता - काठमाडौं
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायल र हमासबीच जारी युद्धमा विगत ७५ दिनमा संयुक्त राष्ट्रसङ्घका १३६ जना कामदारको ज्यान गइसकेको र कैयौँ कर्मचारीलाई घरछोड्न बाध्य पारिएको बताएका छन्।
बिएल संवाददाता - न्यूयोर्क
गत वर्ष करिब १० प्रतिशतभन्दा बढी धान उत्पादनमा कमी आएकामा यस वर्ष एक सय मेट्रिक टन बढी धान उत्पादन भएको छ। बागलुङ मध्यपहाडी क्षेत्र भएको हुँदा थोरै क्षेत्रमा मात्र सिँचाइको व्यवस्था छ। सीमित सिँचाइको सुविधा हुँदाहुँदै पनि यहाँका किसानले धान उत्पादनमा मेहनत गर्दै आएका छन्।
बिएल संवाददाता - बागलुङ
अघिल्लो वर्षका तुलनामा अहिले आर्थिक सूचक सकारात्मक दिशातर्फ अघि बढेका देखिन्छन्। वित्तीय र मौद्रिक क्षेत्रमा केही आशाका सङ्केत देखिन थालेका छन्। सरकारले पनि अर्थतन्त्र सुधार गर्नु नै आफ्नो प्रमुख प्राथमिकता रहेको बताइरहेको छ।
बिएल संवाददाता - काठमाडौं
ह्याचरलाई १७ वर्षको उमेरदेखि नै ‘गर्भाशय डिडेल्फिस’ छ भन्ने थाहा थियो। यो एक दुर्लभ जन्मजात अवस्था हो, जसले बच्चा जन्माउने लगभग ०.३ प्रतिशत महिलाहरूलाई असर गर्दछ। उनको गर्भाधानलाई लाखौँमा महिलामध्ये एक जनामा पाइने दुर्लभ घटना भनिएको छ।
बिएल संवाददाता - वासिङ्टन
१ .
२ .
३ .
४ .
५ .