
प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन पत्रकारकाे भूमिका अपरिहार्य छ: मुख्यमन्त्री कार्की
'प्रदेश सरकारलाई कानून बनाएर अधिकार हस्तान्तरण नगरिरहेकाे र कानून, नियम बनिसकेकाे प्रहरी समायाेजन नगर्ने सरकार र संघीय सांसदलाई प्रश्न गर्नुका साथै बहस चलाउनु आवश्यक छ', उनले भने, 'प्रदेशलाई अधिकार सम्पन्न बनाउन कानून नबनाउने तर प्रदेशप्रति सार्वजनिक अभिव्यक्ति दिएर प्रश्न उडाउने सांसद माथि सञ्चारकर्मीले किन प्रश्न उठाइरहेकाे छैन?'

बिएल संवाददाता - विराटनगर