रविन भण्डारी
नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन्। नेपालका क्रिश्चियन धर्मावलम्बीहरूले पनि आज विभिन्न कार्यक्रम गरी यस पर्व मनाइरहेका छन्।
क्रिसमसका अवसरमा घरदेखि चर्चसम्म सजाइएको छ। व्यापारीहरुले पनि पसलहरु सजाउँदा क्रिसमस थप रौनकमय बनेको छ। काठमाडौंमा ठूला व्यापारीक भवनदेखि साना पसलहरु क्रिसमयमका अवसरमा सजिएका छन्।
क्रिसमसको अघिल्लो साँझ काठमाडौं कसरी सजिएको छ? बिएलकर्मी रविन भण्डारीले केही दृष्यहरु कैद गरेका छन्।
हेर्नुहोस् तस्बिर
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया