बिएल संवाददाता
कवि घनश्याम अस्तित्वको ‘चिहानमाथि महाल बनाइरहेको मान्छे’ कविता संग्रह सार्वजनिक भएको छ। काठमाडौँमा शनिबार एक कार्यक्रमकाबीचमा उनले कविता संग्रह सार्वजनिक गरेका हुन्।
उनको यो पहिलो कविता संग्रह हो। बिएन पुस्तक संसारबाट प्रकाशित कविता संग्रहमा ६३ वटा कविता संग्रहित छन्। प्युठानको स्वर्गद्वारीमा जन्मिएका उनले कथा, निबन्ध पनि लेख्छन्।
साठीको दशकको अन्यतिरबाट कविता लेख्न थालेका अस्तित्व विभिन्न साहित्यक पुरस्कारबाट पुरस्कृत भएका छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया