सोमबार, ०४ अगस्ट २०२५

सरकारी निकायमा दोभाषे राख्छौँ: मुख्यमन्त्री कार्की

प्रदेश सरकार मातहतका अस्पतालमा राखेका दोभाषेलाई जिल्ला बहिरा सङ्घ मातहत राखेर परिचालन गर्न माग गरेपछि मुख्यमन्त्री कार्कीले कार्यविधि बनाएर प्रदेश मातहतका सरकारी कार्यालयलगायत प्रत्येक सार्वजनिक कार्यक्रममा दोभाषे राख्ने व्यवस्था गर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

बालेनलाई प्रचण्डकाे प्रश्न- उपत्यकाभित्रकाे समस्या समाधानका लागि सिंहदबारमा कतिपटक बैठक भयो? (भिडियाे)

उनले भने, ‘अघि बालेन्द्रजी गइहाल्नुभयो। मलाई फेरि पहिला बोलेर हिँड्नीसँग पनि अलिअलि इरिटेसन हुन्छ। आफूले भन्ने कुरा जेजे भन्नु छ भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्नी गर्नहुन्न। बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१० दिने भ्रमणका लागि सांसदहरूको टोली चीन प्रस्थान

भ्रमण टोलीमा नेपाली कांग्रेस र नेकपा एमालेका ५–५, नेकपा माओवादी केन्द्रका ३ तथा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक–एक जना छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘केपी ओलीलाई सत्ताबाट बाहिरिनुपरेको पीडाको प्रभाव संसद्मा देखियाे’

‘मुख्यतः प्रमुख प्रतिपक्षी दलको गत्यावरोधका कारणले पनि सदनको कामकारबाही प्रभावकारी हुन सकेन’, सांसद दाहालले भने। ऐन कानुनमा देखिएका समस्या हल गर्न नसक्दा प्रदेश र स्थानीय सरकारका हातखुट्टा बाँधिएकातर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिँदै उनले प्रदेशको अप्ठ्यारा सल्टयाउन सामूहिक पहल गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आठबिसकोटका चार हजार भूकम्प प्रभावितलाई पहिलो किस्ता

लाभग्राहीको खातामा रु २५ हजारका दरले पहिलो किस्ताबापतको रकम जम्मा भएको छ। अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापत रु २५ हजारका दरले लाभग्राहीलाई रु १० करोड ७० लाख ५० हजार खातामा पठाएको आठबिसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम पश्चिम

के ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिमलाई विष खुवाइएको हो?

‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिमलाई पाकिस्तानको कराँचीस्थित एक अस्पतालमा भर्ना भएपछि उनका बारेमा विभिन्न आशंकाहरू उत्पन्न भएका छन्। कतिपय सञ्चारमाध्यमहरूले उनलाई विष खुवाइएको भनेर समाचारहरूमा उल्लेख गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज

समारोहको सबै तयारी पूरा भइसकेको त्रिविका सूचना अधिकारी योगेन्द्र ढकालले जानकारी दिए। समारोहमा प्रमुख अतिथिका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने उनले बताए। यस्तै त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिउरीबाट घ्यू उत्पादन गर्दै चेपाङ

राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक रामलाल चेपाङले चिउरीको बियाँबाट निस्कने घ्यू औषधिको रुपमा समेत प्रयोग गर्ने गरेको बताए। ‘हातखुट्टा, ओठ फुटेको ठाउँमा लगाउने गरेका छौँ’,

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर (चितवन)

एनएसएलःआज धनगढी र काठमाडौं भिड्दै

खेल बेलुका ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। जारि लिगमा धनगढी अपराजित रहेको छ। काठमाडौंलाई हराउदै धनगढी शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने प्रयासमा रहने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई आर्थिक सहयोग

रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पालाई पूर्वविद्यार्थीद्वारा रु दुई लाख सहयोग रकम हस्तान्तरण गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

तमोरको पुल बाह्र वर्षदेखि अधुरै

तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ। पुल निर्माणले गति लिन सकेको छैन। उक्त पुल बन्न कति समय लाग्छ केही टुङ्गो छैन।

बिएल संवाददाता

बिएल संवाददाता - म्याङलुङ

यस्तो छ आजको मौसम

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह सहयोग

अहिलेसम्म पश्चिम बागलुङका छ पालिकामा एउटा पनि विद्युतीय शवगृह थिएन। कसैको मृत्यु भयो भने टाढा रहेका परिवारका सदस्यले मुख हेर्ने इच्छा हुँदाहुँदै पनि दाहसंस्कार गरी हाल्नुपथ्र्यो। दुई/तीन दिनसम्म राख्नु परे जिल्ला सदरमुकामस्थित धौलागिरि अस्पतालमा ल्याएर राख्नुपर्ने बाध्यता थियो।

बिएल संवाददाता

बिएल संवाददाता - गलकोट

वेस्ट बैंकमा इजरायली आक्रमणमा ५ जना प्यालेस्टाइनीको मृत्यु

इजरायली आक्रमणमा परी आइतबार उत्तरी वेस्ट बैंक शहर तुलकर्ममा पाँच प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रमल्लाह

सहकारी पीडित धर्नामा

सङ्घीय सरकारको सहकारी विभाग र बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाले दिएको निर्देशनअनुसार बचत फिर्ता नगर्ने सहकारीका पीडितले धर्ना र विरोध प्रदर्शनलाई जारी राखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कुवेतका अमिरको निधनमा शोक

कुवतेका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सरकारले गहिरो दुःख व्यक्त गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बारामा गाँजाखेती नष्ट

बारामा प्रहरीले एक बिगाह १३ कट्ठा जग्गामा अवैध रुपमा गरिएको गाँजाखेती नष्ट गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बारा