
भारतीय कारखानामा विस्फोट, नौ जनाको मृत्यु
भारतको पश्चिमी क्षेत्रमा ड्रोन र विष्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा आइतबार भएको विस्फोटमा परी कम्तीमा नौ जना कामदारको मृत्यु भएको सरकारले जनाएको छ।

बिएल संवाददाता - नयाँदिल्ली
भारतको पश्चिमी क्षेत्रमा ड्रोन र विष्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा आइतबार भएको विस्फोटमा परी कम्तीमा नौ जना कामदारको मृत्यु भएको सरकारले जनाएको छ।
बिएल संवाददाता - नयाँदिल्ली
माओवादी(केन्द्र)काे विद्यार्थी पार्टी कमिटीद्वारा आइतबार पेरिसडाँडामा आयोजित बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
तर, महानगरको यो कदम दुई दिन टिकेन। उच्च अदालत, पाटनले मंसिर २९ गते महानगरले धुमधामका साथ २९औं महानगर दिसव मनाइरहँदा सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा रोक नलाउन उर्दी गर्यो।
बिएल संवाददाता - काठमाडौं
नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले आईजीयु १२२ औँ एमेच्योर गल्फ च्याम्पियनसिप अफ इण्डियाको उपाधि हात पारेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
बिएल संवाददाता - बाजुरा
डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारमा रहेको सुलभ फेन्सी स्टोरमा गएराति आगलागी हुँदा रु दुई करोड ८६ लाख बराबरको क्षति भएको छ। स्टोरमा सल्केको आगो अन्य तीनवटा पसलमा फैलिएको थियो।
बिएल संवाददाता - डडेल्धुरा
एमाले अध्यक्ष केपी शर्मा ओली तीनहप्ते संकल्प यात्रा सकेर राजधानी (काठमाडाैँ) फर्किएका छन्। संकल्प यात्राकाे लागि गत मंसिर १४ गते बैतडीकाे झुलाघाट पुगेका ओली आइतबार साँझ काठमाडाैँ फर्किएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
बंगलादेशका मारिफ मृधा तथा राेहनत दाेउल्लाह बाेरसनले ३-३ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेकाे बंगलादेशले निर्धारित ६० ओभरमा ८ विकेट गुमाउँदै २८२ रन बनाएकाे थियाे।
बिएल संवाददाता - काठमाडौं
बंगलादेशका मारिफ मृधा तथा राेहनत दाेउल्लाह बाेरसनले ३-३ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेकाे बंगलादेशले निर्धारित ६० ओभरमा ८ विकेट गुमाउँदै २८२ रन बनाएकाे थियाे।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा आज बसेको सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवको बैठकले उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
सरकारले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेकाे छ। त्यस्तै कतारसँग सांस्कृतिक क्षेत्रमा एकआपसमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय पनि भएकाे छ।
बिएल संवाददाता - काठमाडौं
भन्सार कानुनमा रहेको ४५ प्रतिशत कमिसनको प्रावधान खारेजका लागि आजपाले आन्दोलन गर्दै आएको छ। भन्सार कानुनमा रहेको ४५ प्रतिशत सुराकी तथा कमिसनको लुटकारी व्यवस्थाका कारण हजारौँ सर्वसाधारण अन्यायमा परिरहेको उल्लेख गर्दै यो व्यवस्था तत्काल हटाउन साहले आन्दोलनको विकल्प नभएको बताएका थिए।
बिएल संवाददाता - काठमाडौं
सभामुख घिमिरेले मेलम्चीको मुहानस्थल अम्बाथान र मुहानको माथिल्लो भेगकोसमेत निरीक्षण गरे। मेलम्चीको पानी काठमाडौँ लैजान ढिलाइ भइरहेको सन्दर्भमा उनले यसबारे सम्बन्धित निकायबाट जानकारी लिएका हुन्।
बिएल संवाददाता - सिन्धुपाल्चोक
आयाेगकाे आज (आइतबार) बसेकाे बैठकले संविधानकाे धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ काे दफा ४८ बमाेजिम राजनीतिक दलकाे रुपमा निर्वाचनकाे लागि मान्यता प्राप्त १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
आज दुई सय ९५ कम्पनीको एक करोड ७१ लाख ६६ हजार चार सय ६५ कित्ता शेयर एक लाख एक हजार एक सय २८ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब १५ करोड ७८ लाख ४६ हजार नौ सय ७९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
निकुञ्जभित्र एक सय २८ वयश्क पाटेबाघ रहेको तथ्याङ्क छ। यद्यपि निकै कमले मात्रै निकुञ्ज घुम्दै गर्दा बाघ देख्न पाउँछन्। गतवर्ष निकुञ्जमा दुई लाख २५ हजार हाराहारी पर्यटक पस्दा बाघ देखेँ भन्नेको सङ्ख्या निकै कम थियो। बाघ हेर्ने अवसर भरतपुर भ्रमण वर्षले दिन लागेको हो।
बिएल संवाददाता - चितवन
उनले भने, ‘मैले आउने बित्तिकै गठबन्धनकाे बैठक र मन्त्रिपरिषद्काे बैठक राखेर एनसेलसम्बन्धी भएका गतिविधिकाे छानबिनकाे लागि समिति बनाएपछि ती फटाहरुकाे मुखमा बुझाे लागेकाे छ।’
बिएल संवाददाता - काठमाडौं
आइओएमको लिबिया कार्यालयले एएफपीलाई दिएको विज्ञप्तिमा भनिएको छ, ‘लिबियाको उत्तरपश्चिमी तटमा जुवाराबाट प्रस्थान भएपछि आप्रवासीहरूको डुङ्गा उच्च छालहरूका कारण डुबेर मृत्यु भएको विश्वास गरिएको छ।’
बिएल संवाददाता - त्रिपोली
गत मंसिर १४ गते बैतडीकाे झुलाघाटबाट सुरु भएकाे संकल्प यात्रा आज (आइतबार) पाँचथरकाे चिवाभन्ज्याङ पुगेर सकिएकाे हाे। अध्यक्ष केपी शर्मा ओलीले जङ्गेपिलरमा राष्ट्रिय झन्डा फहराएर यात्रा समापन गरे।
बिएल संवाददाता - काठमाडौं
महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार गत मङ्सिर मसान्तसम्ममा सरकारले गरेको आम्दानीभन्दा खर्च बढी देखिएको छ। यो अवधिसम्ममा वार्षिक लक्ष्यको २६ दशमलव ०७ प्रतिशत आम्दानी भएको छ भने २५ दशमलव ८७ प्रतिशत खर्च भएको छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .