सोमबार, ०४ अगस्ट २०२५

प्याव्सनका सचिवलाई प्रश्न– तपाइले पढाएका विद्यार्थी किन नेपालमा बस्न नसक्ने भए?

आज हामी यादवसँग नेपालको शिक्षा नीति, निजी विद्यालय र सरकारको टकराब, निजी विद्यालयमाथि उठिरहने प्रश्नमाथि कुराकानी गरेका छौँ। पूरा कुराकानी भिडियोमा प्रस्तुत छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिपालमुनी छन् भूकम्पपीडित 

विभिन्न निकायबाट प्राप्त एक थान त्रिपाल र आफूसँग रहेको कपडाको सहारामा यो परिवार खुला आकाशमा चिसो तथा अभावसँग सङ्र्घष गरिरहेको छ। खत्रीको आधा घर भत्किएर त्यहाँ रहेका काठदेखि अन्य सामान निकाल्न रु एक लाखभन्दा बढी खर्च हुने अनुमान छ।

बिएल संवाददाता

बिएल संवाददाता - जाजरकोट

खलङ्गा बजारमा सीसी क्यामेरा जडान गर्दै चन्दननाथ नगरपालिका 

जुम्लाको चन्दननाथ नगरपालिकाले सदरमुकाम खलङ्गा बजारमा सीसी क्यामेरा जडान गर्ने भएको छ। बजार मुख्य–मुख्य चोकमा सीसी क्यामेरा जडान गर्दै शान्ति सुरक्षालाई मजबुत बनाउनका लागिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

पल शाहविरूद्धको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति

सर्वोच्च अदालतले पूर्णविक्रम शाह (पल शाह)विरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चिनियाँ उपमन्त्रीसँग लुम्बिनीको विकासबारे छलफल

उपाध्यक्ष लामाले लुम्बिनी भ्रमणमा आएको चिनियाँ उपमन्त्री वाङ रुइजुनसँग शुक्रबार लुम्बिनीमा गरेकाे भेटमा बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा सहकार्य, बुद्ध शिक्षाको प्रवद्र्धनसँगै लुम्बिनीको पर्यटन प्रवर्द्धनबारे छलफल गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोदो र फापर फलाउने किसानलाई अनुदान

गाउँपालिकाले वडा नम्बर– ३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको छ। पालिका अध्यक्ष हिदम लामाले शुक्रबार नगद अनुदान वितरण  गर्दै सहरबजारमा कोदो र फापरको उपभोग बढेकाले उत्पादन बढाएर मुनाफा आर्जन गर्न किसानलाई आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - मनहरी

एचआइभी सङ्क्रमण रोकथाममा सुधार हुँदै

एचआइभी एड्सका बारेमा जनचेतना अभिवृद्धि भएसँगै पहिलेको तुलनामा यो रोगको रोकथाममा उल्लेखनीय सुधार भएको स्वास्थ्यकर्मीले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सुदूरपश्चिम

नेपाल सुपर लिग फुटबलः ललितपुरको अपराजित यात्रा जारी

राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा ललितपुर सिटी एफसीले झापा एफसीसँग गोलरहित बराबरी खेल्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

महिनामा कति कमाउँछन् निता अम्बानीको मेकअप आर्टिस?

निता अम्बानी जुनसुकै समारोहमा पुग्छिन् उनी निकै सुन्दर मेकअप तथा पहिरनमा देखिन्छन्। उनको हरेक लुक्स यति सानदार हुन्छ कि पछिल्लो समय निताको मेकअप आर्टिसको पारिश्रमिकलाई लिएर चर्चा हुने गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

महिनामा कति कमाउँछन् निता अम्बानीको मेकअप आर्टिस?

निता अम्बानी जुनसुकै समारोहमा पुग्छिन् उनी निकै सुन्दर मेकअप तथा पहिरनमा देखिन्छन्। उनको हरेक लुक्स यति सानदार हुन्छ कि पछिल्लो समय निताको मेकअप आर्टिसको पारिश्रमिकलाई लिएर चर्चा हुने गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रस्तावित न्यायाधीशलाई सांसदहरुका प्रश्नः न्याय किन महँगो भयो ?

‘न्यायमा सर्वसाधारणको पहुँच कहिले पुग्छ ?’, सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरु सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानलाई संसदीय सुनुवाइका क्रममा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रश्न गरे, ‘न्याय महँगो भयो, सर्वसाधारणले कहिले न्यायको अनुभूति गर्न पाउँछन् ?।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नौ वर्षसम्म पूरा भएन गमगढी–नाकच्यालाग्ना सडक

नौ वर्ष अघिदेखि निर्माण गर्न सुरु गरिएको मुगु सदरमुकामबाट उत्तरी चीन जोड्ने ९१ किलोमिटर सडक अझैँ सम्पन्न हुनसकेको छैन। 

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

१६ सिडिओ र ८ सहसचिवको सरूवा तथा पदस्थापन

गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) र एक महानिर्देशकको सरूवा गरेको छ। ८ जना सहसचिवको भने पदस्थापना गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधान सेनापतिद्वारा सिग्देललाई दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा बढुवा हुनुभएका उपरथी अशोकराज सिग्देललाई आज रथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दर्जनौँ आप्रबासी रहेको डुङ्गा दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

फ्रान्सका गृहमन्त्री जेराल्ड डार्मानिनले शुक्रबार बिहान क्यालाइसमा उद्धारका लागि खटाइएका डुङ्गा र जहाजले बाँकी बचेकाको खोजी गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - लिले

मेनपावर सञ्चालक र कर्मचारी पक्राउ

निमा छिरिङ ट्राभल्सका सञ्चालक तथा काभ्रेपलान्चोक पाँचखाल नगरपालिका–३ घर भई हाल काठमाडौँ बौद्ध बस्ने ३७ वर्षीय मनोज तामाङ (लामा) तथा रामेछाप दोरम्बा गाउँपालिका–७ घर भई हाल काठमाडौँ गोकर्णेश्वर बस्ने वर्ष ३३ का पदम लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पूर्वगृहमन्त्री खाँण रिहा

बिहीबार उच्च अदालत पाटनले खाँणलाई ३० लाख धरौटीमा छोड्न आदेश दिएको थियो। शुक्रबार (आज) उनले धरौटी बुझाएपछि रिहा भएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं