बिएल संवाददाता
गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) र एक महानिर्देशकको सरूवा गरेको छ। ८ जना सहसचिवको भने पदस्थापना गरेको छ।
हालै विभिन्न मन्त्रालयबाट गृहमा पुगेर अतिरिक्त समूहका रहेका सहसचिवहरुसहित २५ सहसचिवहरुको सरुवा गरेको हो।
सरुवाको सूची अनुसार सहसचिव प्रेम प्रसाद भट्टराई मन्त्रालय बा मोरङको सिडिओमा सरुवा भएका छन्। अर्थ मन्त्रालयबाट गृहमा पुगेका आनन्द काफ्ले गृहबाट पाल्पाको सिडिओ बनेका छन्।
राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागका महानिर्देशक झक्क प्रसाद आचार्य सिन्धुपाल्चोक सरुवा भएका छन्। जयनारायण आचार्य मन्त्रलायबाट सुनसरीको सिडिओमा सरुवा भएका छन्।


‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया