बिहिबार, १८ सेप्टेम्बर २०२५

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक नारायणघाट–बुटवल सडकको दूरावस्थाका कारण घट्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माघसम्म सरकार ढाल्ने चेतावनी दिएका गगनले बाेली फेर, भने- ८४सम्मै प्रतिपक्षमा रहन्छाैँ

नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका– ३ वडा कार्यसमितिले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली काँग्रेसको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले अर्को निर्वाचनसम्म काँग्रेस सशक्त प्रतिपक्ष भएर बस्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सत्ताको एकल बाटोमा ‘नमो’ नैतिकता

धार्मिक मुद्दालाई मूल एजेण्डाएका रुपमा अघि बढाएको सत्तारुढ भाजपाले बहुमत गुमाएपछि गठबन्धनको सहारामा सरकार बनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानको पुस्तकलाई ढोग गर्दै नयाँ सत्ताको यात्रा थालनी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडाैँ महानगरले गर्‍याे जोखिममा रहेका ३६ बालबालिकाकाे उद्दार

काठमाडौँ महानगरपालिकाको बाल उद्धार टोलीले १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकालाई जोखिमबाट उद्धार विभिन्न ६ वटा संरक्षण गृहहरुमा संरक्षण दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दाहाललाई हराएर थपलिया बने नाट्टाकाे अध्यक्ष

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)को अध्यक्षमा कुमारमणि थपलिया निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी प्रमोद दाहाललाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गोसाइँकुण्ड मेला सुरू

गोसाइँकुण्डमा स्नान र पूजा आराधना गर्नाले  मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ। चार हजार तीन सय ८० मिटरको उचाइमा अवस्थित पवित्रकुण्ड स्नान गर्न बुधबारदेखि हालसम्म एक हजारभन्दा बढी भक्तजनले सुलाद्री पर्वतको आरोहण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मिलन सापकोटाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - रसुवा

श्रीलंकाकाे लगातार दाेस्राे हार, बङ्गलादेश २ विकेटले विजयी

शनिबार सम्पन्न खेलमा श्रीलंका बङ्गलादेशसँग २ विकेटले पराजित भएकाे हाे। श्रीलंकाले दिएकाे १२५ रनकाे लक्ष्य बङ्गलादेशले अन्तिम ओभरमा ८ विकेट गुमाएर पूरा गर्याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

न्युजिल्याण्डमाथि अफगानस्तानकाे सहज जित

अफगानस्तानले दिएकाे १६० रनकाे लक्ष्य पछ्याएकाे न्युजिल्याण्ड १५.२ ओभरमा ७५ रन बनाएर आउट भयाे। जारी विश्वकपमा याे सबैभन्दा कम स्काेर हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रसङ्घीय समितिमा नेपालकी राणा निर्वाचित

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड)को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन्। उनी उक्त पदमा पुनः निर्वाचित भएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - न्यूयोर्क

पूर्वमा वर्षा, पश्चिममा हावाहुरीकाे सम्भावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाकाअनुसार हाल कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टेस्ट राष्ट्र आयरल्याण्डमाथि क्यानडाकाे एतिहासिक जित

पहिलाेपटक विश्वकप खेलिरहेकाे क्यानडाले शुक्रबार राति सम्पन्न खेलमा आयरल्याण्डमाथि १२ रनकाे जित निकालेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एक दशक देखि नेपाली कलाकारीता क्षेत्रमा लागेका शेखर सुबेदी

विगत एक दशक देखि नेपाली चलचीत्र तथा कलाकारीतामा फ​र​क अनुहारका कार​ण​ चर्चा बटुलेका नायक शेखर सुबेदीले देश तथा बिदेशमा नाम कमाई रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जेलेन्स्कीलाई युद्ध जारी राख्न उस्काउँदै अमेरिकाद्वारा साढे २२ करोड डलर सहायताकाे घोषणा

पेरिसमा वार्ताका लागि युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँगको भेटमा उनले युक्रेनका लागि आफ्नो समर्थन दिने वाचा गर्दै उक्त घोषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मनसुनअघि नै विकासका काम सम्पन्न गर्न सुझाव

प्रतिनिधिसभा, पूर्वाधार विकास समितिका सदस्यहरुले चालु आर्थिक वर्षका  लागि तोकिएका विकास पूर्वाधार निर्माणका काम मनसुन सुरु हुनुअगावै सम्पन्न गर्न सुझाव दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रामको जन्म अयोध्यापुरीमै- ओली

एमाले चितवनको नयाँ कार्यसमितिको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन शुक्रबार चितवन आएका ओलीले रामको जन्म चितवन भएको दोहोर्‍याएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

चुनावको परिणामलगत्तै राहुल गान्धीलाई अदालतको सफाइ

चुनावभन्दा करिब एक वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पाटी (भाजपा) माथि भ्रष्टाचारको आरोप लगाएपछि विपक्षी नेता राहुल गान्धीविरुद्ध मुद्दा दायर भएको थियो। त्यही आरोपमा राहुलको सांसद पनि केही दिनका लागि निलम्बन गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बेलायत सरकारसँग हुने वार्ताको पूर्वसन्ध्यामा लण्डनमा गोर्खाहरुको छलफल

विहीबार बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र भूतपूर्व गोर्खाका प्रतिनिधिहरुबीच भएको बैठकमा गोर्खाको टोलीद्वारा भेटवार्ता गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भाकपाको कन्तबिजोगबाट नेपाली कम्युनिस्टहरूले के सिक्ने ?

भर्खरै भारतीय लोकसभा निर्वाचन २०२४ काे नतिजा सार्वजनिक भएको छ । एक्जिट पोलहरूले बढीमा एक सिट जित्ने अनुमान गरिरहेका बेला चार कम्युनिस्ट घटकहरूबाट ९ सांसदहरूले भारतीय संसदमा वामपन्थी प्रतिनिधित्व गर्ने भएका छन् । दुई दर्जन धेरै कम्युनिस्ट पार्टीहरू रहेको भारतमा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) ले ४, भाकपा र भाकपा (माले) ले २/२ र क्रान्तिकारी समाजवादी पार्टीले १ सिटमा चुनाव जितेका हुन् ।

बिएल संवाददाता

बिएल संवाददाता - विमल पाेखरेल