बिहिबार, १८ सेप्टेम्बर २०२५

उत्तराखण्डमा खराब मौसमका कारण नौ पदयात्रीको मृत्यु

उत्तराखण्डको सहस्त्रताल आरोहणमा गएका कर्णाटकका २२ जनाको टोलीमध्ये नौ पदयात्रीको प्रतिकूल मौसमका कारण मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - उत्तरकाशी

उत्तराखण्डमा खराब मौसमका कारण नौ पदयात्रीको मृत्यु

उत्तराखण्डको सहस्त्रताल आरोहणमा गएका कर्णाटकका २२ जनाको टोलीमध्ये नौ पदयात्रीको प्रतिकूल मौसमका कारण मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - उत्तरकाशी

नेपाल युएईसँग पराजित

फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालविरुद्ध शानदार जित हासिल गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सामाजिक सुरक्षा कोषलाई बाध्यकारी रुपमा कार्यान्वयन गनुपर्नेमा सरोकारवालाको जोड

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई औपचारिक, अनौपचारिक र स्वरोजगारमा रहेको श्रमिकको लागि बाध्यकारी व्यवस्था गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी

यसवर्षको वर्षाबाट यी प्रदेश हुनेछन् बढी प्रभावित

मधेस प्रदेशमा ९८ हजार घरपरिवारका चार लाख ३० हजार मानिस प्रभावित हुने अनुमान गरिएको छ। कूल २० हजार प्रत्यक्ष प्रभावित हुने तथा चार हजार घरपरिवारलाई राहत र उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने प्राधिकरणको आँकलन छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

विपद्को पूर्वतयारी र व्यवस्थापनका लागि केन्द्रदेखि वडा तहसम्म दलीय संयन्त्र बनाउन दलहरूको सुझाव

विपद्का घटनामा सरकारसँग सहकार्य गर्न आफ्ना पार्टीका जनसङ्गठन तम्तयार अवस्थामा रहेकाले सरकार, राजनीतिक दल र स्थानीय नागरिकको सामूहिक प्रत्यत्नबाट मात्रै विपद्का घटना न्यूनीकरण र प्रतिकार्य प्रभावकारी बनाउन सकिने धारणा उनीहरुले राखेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपिन जोशीको उद्धारका लागि महिला मन्त्री चौधरीको इजायली राजदूतलाई आग्रह

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले नेपालका लागि इजरायली राजदूत हनान गोडरलाई विपिन जोशीको उद्धारका लागि आग्रह गरेकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

को बसिदिने गाउँमा?

गाउँमा हुर्के बढेका नानीबाबुहरु देशविदेश गए, यहीँ स्कुल पढेका केही  डाक्टर पनि भए। अहिले न त विद्यालयमा विद्यार्थी छन् न त गाउँमा मानिस नै, गाउँ बूढाबूढीले भरिएको छ

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

प्रधानमन्त्री प्रचण्डलाई संयुक्त राष्ट्रसङ्घ महासचिवको निमन्त्रणा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटरेसले आउँदो सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चुनाव जितेकाे तेस्राे दिनमै पिटिइन् कंगना रनाैत

हिमाचल प्रदेशको मण्डीबाट हालै लोकसभा चुनाव जितेकी कंगना रनौतलाई चण्डीगढ एयरपोर्टमा तैनाथ एक महिला सीआईएसएफ जवानले थप्पड हानेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लगातार ओरालो लाग्याे नेप्से

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २७ अङ्कले ओरालो लागेर तीन सय ७० दशमलव ३४ मा सीमित भएको छ। कूल ८८ लाख १३ हजार तीन सय ७४ कित्ता शेयर रु चार अर्ब ३८ करोड ८२ लाख ७८ हजार सात सय २० मूल्यमा खरिद बिक्री भए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अत्यधिक गर्मीले बाँकेमा छालाका बिरामी बढे

गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने, लुतो, दाग, छालामा सङ्क्रमणलगायतका बिरामी बढिरहेको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज

कोशीकाे नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

प्रदेशसभा नियमावली, २०७४ को नियम ३८(३) बमोजिम प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रमलाई आजको बैठकमा प्रदेश सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेपछि पारित भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

‘सङ्घले विकासका काममा स्थानीय तहलाई हस्तक्षेप गर्नु विकेन्द्रीकरणको भावनाविपरीत’

बैठकमा सांसद डा वीरेन्द्रप्रसाद महतोले सिरहाको मिर्चैया बजारमा कमलादेखि विराटनगरसम्म पृथ्वी राजमार्ग विस्तार गर्ने क्रममा सडक बिग्रिएको जानकारी गराउँदै तत्काल मर्मतका लागि सरकारको ध्यानाकर्षण गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मेनपावरले लिएको अवैध रकम फिर्ता गर्नुपर्ने माग गर्दै आईटी आर्मीले विभाग घेराउ गर्ने

‘वैदेशिक रोजगारीमा गएकाहरुको रगत र पसिनाले साटिएको रेमिटेन्सले देशको अर्थतन्त्र धानीरहेको कहालिलाग्दो सन्दर्भमा वैदेशिक रोजगार पीडितहरुलाई न्याय दिलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ११बुँदे माग गरेको तर आजसम्म सो मागको सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको छ’, साहले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बजेटले युवामा जगाउँदैछ उत्साह

उद्यमशीलतालाई प्रवद्र्धन गरेर बेरोजगार युवाको जमातलाई देशभित्र रोक्न नसक्ने हो भने सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा केबल कागजमा मात्र सिमित रहने खतरा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सडक पुगेपछि लेकमा धमाधम भेडीगोठ बनाइँदै

लेकमा व्यवस्थित गोठनै बनाएर बस्न थालेपछि बर्खाभरी चाहिन खाद्यन्न पनि यहीँ भण्डार गर्न थालेका छन्। पहिले महिना–महिनामा गाउँ झरेर खर्च लैजाने गोठालेले अहिले एकै पटक चार महिनाका लागि पुग्ने अन्नपात गोठमा भण्डार गरेर राख्छन्। यो सबै सुविधा सडकले दिलाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

‘सासु–बुहारी’ टेलिश्रृंखला सुरु हुँदै

लेकसाइड अफिसियल युटुब च्यानलमार्फत टेलिसियर सुरु हुन लागेको हो। पारिवारिक कथा र गाउँले परिवेशमा आधारित टेलिसिरियलमा सबिन क्षेत्री, केशव पाण्डे, शोभा खडका, शौरभ क्षेत्री, अश्मिता रसाईली, बिनोद कार्की, अनिश बाश्शा, रबिन भन्डारी, कल्पना कुमाई, सुमन पाण्डे, झरना ढकाल र प्रतिमा काफले रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यस वर्षको मनसुनबाट झापामा ४२ हजार मानिस प्रभावित हुने प्रक्षेपण

समितिको प्रक्षेपणअनुसार १५वटै पालिकाका नौ हजार घरपरिवार मनसुनजन्य विपद्बाट प्रभावित हुनेछन्। जिल्लामा मनसुनजन्य विपद्मा बाढीको समस्या धेरै हुने गरेको विगतको तथ्याङ्कले देखाउँछ। उक्त अनुमानअनुसार अहिलेदेखि नै जोखिम न्यूनीकरण र व्यवस्थापनको तयारी तीव्र बनाइएको समितिले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - झापा