बिहिबार, १८ सेप्टेम्बर २०२५

मातृभाषा पत्रकारिता प्रवर्द्धनका लागि आठ बुँदे घोषणापत्र

घोषणापत्रमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का केन्द्रीय अध्यक्ष गजुरधन राई, सार्क जर्नालिष्ट फोरमका केन्द्रीय अध्यक्ष राजु लामा, सार्क जर्नालिष्ट फोरमका महासचिव एमडी अब्दुल रहेमान, फोरमको भारत च्याप्टरका अध्यक्ष सुधांशु अनिरुद्ध र भुटान पत्रकार सङ्घका किन्ले डिमले हस्ताक्षर गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उपेन्द्र यादवको रिट न्यायाधीशद्धय फुयाल र श्रेष्ठको इजलासमा

उपेन्द्रले दायर गरेको रिट सर्वोच्चका न्यायाधीशद्धय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासा पेशी तोकिएको छ। पटक पटक हेर्न नभ्याइनेमा परेको यो रिट सुनुवाइका लागि पेशी आठौं नम्बरमा परेको हुँदा आज सुनुवाइ हुने सम्भावना देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गर्मीमा यसरी गर्नुहोस, मेकअप !

सुन्दर बन्न सबैलाई  मन लाग्छ। अधिकांश महिला अनुहारको सुन्दरता हुन्न पार्लरमा जान्छन्। गर्मीमा अनुहारको चमक कायम राख्नु निकै कठिन समय हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जनाको लक्ष्य छ: प्रधानमन्त्री

डिजिटल रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनले शुक्रबार आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ लाई सम्बोधन गर्दै उनले बजेटमार्फत दश वर्षमा रु ३० खर्बको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात र पाँच लाख प्रत्यक्ष तथा दश लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहमतिमै छुट्टिए मलाइका–अर्जुन

उनीहरूबीच राम्रो सम्बन्ध रहेको र त्यो सम्बन्ध छुट्टिएपछि पनि कायम रहने तर अब उनीहरूसँगै नभएको स्रोतले जनाएको छ।  मानिसहरूले सम्बन्धबारे टिप्पणी दियाेस् भन्ने चाहदैनन् उनीहरूले। त्यसैले गुपचुपमा ब्रेकअप गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘रवि लामिछानेले सहकारीको ठगी समाचार लुकाइदिन धेरै आग्रह गर्नुभयाे, नमानेपछि कैलाश सिरोहियालाई पक्राउ गरियाे’ (भिडियाे)

सम्भवले एक भिडियोमार्फत् सहकारीको ठगी जनताको माझमा ल्याउने क्रममा समाचार लुकाइदिन गृहमन्त्री लामिछानेले धेरै आग्रह गरेकाे र नमानेपछि कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनतालाई राम्रो ‘डेलिभरी’ दिएर प्रदेश र स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्रीले भने, ‘अन्तरप्रदेश व्यवस्थापिका मञ्च गठन गरेर संसद्को भूमिका प्रभावकारी बनाउन जुन भूमिका खेल्नुभएको छ, यो महत्त्वपूर्ण छ। आवधिक रूपमा यस्ता छलफल जरूरी छन्। सरकारले मञ्चका निष्कर्षहरूलाई गम्भीर रूपमा लिनेछ। अधिकतम सम्बोधनको प्रयास गर्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा मन्त्री तामाङको जोड

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धन जरुरी भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मधेस प्रदेशमा जनमतका सिंहद्वारा प्रदेश प्रमुखसमक्ष दाबी पेस

मधेस प्रदेशको मुख्यमन्त्रीमा आफूलाई नियुक्त गर्न जनमत पार्टीका सतिशकुमार सिंहले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को समर्थनमा उनले दाबी पेस गरेका हुन्। नेता सिंहसँगै एमाले संसदीय दलका नेता सरोज यादव, माओवादी केन्द्रका संसदीय दलका भरतप्रसाद साह, जनमत पार्टीका संसदीय दलका नेता महेश यादव, एकीकृत समाजवादी संसदीय दलका नेता गोविन्दबहादुर न्यौपानेले प्रदेश प्रमुखसमक्ष दाबीपत्र पेस गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - महेन्द्रनगर

पानीको मुहान संरक्षण गर्न १५ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी

पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदै छन्। जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण सुरु गरेको हो। हलेसी तुवाचुङ नगरपालिकाका चार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकाका दुई–दुई, जन्तेढुङ्गा गाउँपालिकाका तीन तथा रावाबेँसी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाका तीन वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माणको थालिएको डिभिजन प्रमुख पशुपति दाहालले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

मोदीको ‘सपथ’ हेर्न को-को पुग्दैछन् भारत?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको सुरुवात भव्य देखाउने तयारी गरेका छन्। सन् २०१४ देखि लगातार भारतीय सरकारको नेतृत्व गर्दै आएका मोदीको पार्टी भारतीय जनता पार्टी र उसका सहयोगी दलहरू मिलेर बहुमत पाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘सार्कका उद्देश्य हासिल गर्न सचिवालय क्रियाशील छ’

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयले संगठनका उद्देश्य प्राप्तिका निम्ति अध्यक्ष राष्ट्र नेपालसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको बताएको छ। सचिवालयले सार्क प्रक्रियालाई सुदृढ बनाउन र यसको बडापत्रमा निहित लक्ष्य र सिद्धान्त प्राप्तिमा नेपालसँग सहकार्य गरिरहेको बताएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एकता र साझा प्रयासबाट बिम्स्टेकका लक्ष्य हासिल गर्न सकिन्छ: नारायणकाजी श्रेष्ठ

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)को बडापत्रमा उल्लिखित लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि सदस्य राष्ट्रबीच एकता हुनुपर्ने बताएका छन्। बिम्स्टेक स्थापनाको २७ औं वार्षिकोत्सवका अवसरमा जारी गरिएको सन्देशमा उपप्रधानमन्त्री श्रेष्ठले बिम्स्टेकका लक्ष्य हासिल गर्न तथा संगठनलाई कार्यात्मक परिणाममुखी र जनता केन्द्रित बनाउन साझा प्रयास आवश्यक भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बिम्स्टेक क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। बिम्स्टेक स्थापनाको २७ औं वार्षिकोत्सवका अवसरमा जारी गरिएको सन्देशमा प्रधानमन्त्री दाहालले बिम्स्टेकको बडापत्रमा निहित उद्देश्य र सिद्धान्तप्रति नेपालको पूर्ण प्रतिबद्धता व्यक्त गरेका हुन्। प्रधानमन्त्री दाहालले नेपाल सरकार र स्वयं आफ्नोतर्फबाट सदस्य राष्ट्रका सरकार र जनताप्रति शुभकामना व्यक्त गर्दै आजको जटिल, गतिशील एवं अन्तरसम्बन्धित विश्वमा स्थायित्व, आर्थिक समृद्धि र ऐक्यबद्धताको मुख्य आधार क्षेत्रीय सहयोग भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

शृङ्गारका सामग्री बनाउन सिक्दै भरतपुरका महिला

भरतपुर महानगरपालिका-२३ का महिलालाई विवाहलगायतका उत्सवमा का सामग्री लिन र सिङ्गारिन नारायणगढ पुग्नुपर्ने बाध्यता थियो। अब भने त्यो बाध्यताको अन्त्य भएको छ। उनीहरु आफैँ शृङ्गारका सामान बनाउन सक्षम भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर

भीडतन्त्र, सञ्जालीय आक्रमण र निरीह समाज

पछिल्लो एक दशक मात्र संसारभरका सामाजिक सञ्जालमा दृष्टि दौडाउने हो भने एउटै कुराको दबदबा देख्न सकिन्छ, त्यो हो भीडतन्त्र र सञ्जालीय आक्रमण। प्रविधि विकासको महत्वपूर्ण उपलब्धिको रूपमा रहेको सामाजिक सञ्जालमा हिजोआज अरू कुरा कम र गालीविरोध र उग्रता बढी देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजको मौसमः यी प्रदेशमा वर्षा

नेपालमा स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

उत्तराखण्डमा खराब मौसमका कारण नौ पदयात्रीको मृत्यु

उत्तराखण्डको सहस्त्रताल आरोहणमा गएका कर्णाटकका २२ जनाको टोलीमध्ये नौ पदयात्रीको प्रतिकूल मौसमका कारण मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - उत्तरकाशी

उत्तराखण्डमा खराब मौसमका कारण नौ पदयात्रीको मृत्यु

उत्तराखण्डको सहस्त्रताल आरोहणमा गएका कर्णाटकका २२ जनाको टोलीमध्ये नौ पदयात्रीको प्रतिकूल मौसमका कारण मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - उत्तरकाशी

नेपाल युएईसँग पराजित

फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालविरुद्ध शानदार जित हासिल गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ