बिहिबार, १८ सेप्टेम्बर २०२५

मधेशमा ढल्यो जसपा नेपालको सरकार

मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको सरकार ढलेको छ। बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले मागेको विश्वासको मत अपुगे भएपछि जसपा नेपाल नेतृत्वको सरकार ढलेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

साँघुराे ‘फुटपाथ’मा फटफटाइरहेकाे सिंहदरबार

केन्द्रीय सत्ताले अहिलेसम्म स्थानीय अनि संघीयताका कुनै पनि संरचनाहरूलाई आफ्नै ‘शाखा’हरू ठान्छ। संघीय संरचनामा भएको पहिलो चुनावबाट प्रधानमन्त्री भएका केपी शर्मा ओलीले २०७६ मा त्यसै भनेका होइनन् ‘प्रदेश वा स्थानीय तह भनेका छुट्टै केही होइनन् ती संघीय सरकारकै इकाइ हुन्…।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

लामा दाई काठमाडौँबाट ५७दिनमा सगरमाथा चुम्न सफल

काभ्रेका राजेश लामा ५७ दिनमा काठमाडौँबाट हिडेर सगरमाथाको चुचुरो चुम्न सफल भएका छन्। लामाले गत चैत १९ (अप्रिल १, २०२४) मा सगरमाथाका लागि पदयात्र सुरु गरेका थिए। त्यसको ५७औँ दिनमा उनी सथरमाथाको चुचुरो पुगे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

समाजवादको आधार तयार पार्न परिर्वतनका उपलब्धिको रक्षा गर्नुपर्छः परराष्ट्रमन्त्री श्रेष्ठ

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘हामी अहिले समाजवाद उन्मुख चरणबाट गुर्जिरहेका छौँ। समाजवादको आधार तयार पार्न राजनीतिक परिर्वतन र उपलब्धिलाई माध्यम तथा साधन बनाएर सामाजिक आर्थिक रुपान्तरण गर्नुपर्दछ। विकास र समृद्धिमा फड्को मार्नुपर्दछ।’

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

याे बजेटले अर्थतन्त्रलाई थप गति दिन्छ: अर्थमन्त्री पुन

‘आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्रको लय पकड्ने छ’, अर्थमन्त्री पुनले भने, ‘अर्थतन्त्रका सबै क्षेत्रलाई सँगसँगै अगाडि बढाएर देशको अर्थतन्त्रलाई गतिशील बनाउने सरकारको सोच छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुख्यमन्त्री यादव विश्वासको मत लिँदै, कांग्रेस र लोसपाले मत दिने

पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले उनीप्रतिको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि नेता यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था सृजना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँका आकाशे पुल पनि सजिला र सुरक्षित छैनन्

टिनका पाता बिछ्याइएका धेरैजसो आकाशे पुलहरूमा न बालबालिकामैत्री छन्, न कुनै अपाङ्गतामैत्री। ह्वील चेयर प्रयोगकर्ताहरूका लागि त आकाशे पुलको प्रयोग कल्पनाभन्दा धेरै परको कुरा हो। दृष्टिविहीन वा अरु अपाङ्गता भएकाहरूका लागि यी पुलहरू न उपयुक्त छन्, न सुरक्षित।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ बजेट सन्तुलित छ, आकारका सम्बन्धमा पूर्वाग्राही टिप्पणी गरियाे: अर्थमन्त्री पुन

उनले भने, ‘बजेटमा प्रादेशिक सन्तुलन कायम गरिएको छ, आयोजना प्रमुखको सरुवा नगरी आयोजनालाई गति दिएको छ, रणनीतिक महत्वका आयोजनामा सहज रुपमा बजेट उपलब्ध गराउने गरी प्रबन्ध गरिएको छ। आर्थिक वृद्धिको सम्भावक क्षेत्र पहिचान गरी आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिएको र पुँजीगत खर्च वृद्धि हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्रोत नखुलेको ६५ लाख रुपैयाँसहित चार चिनियाँ नागरिक पक्राउ

ट्याक्सीबाट भक्तपुर जाँदै गर्दा उनीहरूलाई मंगलबार रातको १ बजे भक्तपुरको महेश्वरी पेट्रोल पम्पबाट नियन्त्रणमा लिइएको थियो। सोहीकममा खोजतलास गर्दा उनीहरू साथबाट ६५ लाख रुपैयाँ बरामद भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अर्थमन्त्रीलाई गगन थापाकाे प्रश्न- के आधारमा ६ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राख्नुभएको हो?

‘आगामी आवमा ६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ, तर केही विकास साझेदार निकायले चार प्रतिशत मात्रै आर्थिक वृद्धिदरको प्रक्षेपण गरिरहेको अवस्थामा अर्थमन्त्री पुनले के आधारमा ६ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राख्नुभएको हो?’, सांसद थापाले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पञ्चवर्षीय रणनीति तयार

अर्थमन्त्री अध्यक्ष रहने सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले आज उक्त रणनीतिको मस्यौदा परिमार्जनसहित पारित गरेको हो। मन्त्रिपरिषद्ले अनुमोदन गरेसँगै रणनीति कार्यान्वयनमा आउने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हुरीले मकै बालीमा क्षति

‘यस क्षेत्रको प्रमुख बाली मकै हो। पसाउन थालेको मकैको बोट मङ्गलबार आएको हुरीले सोत्तर पारेको छ’, उनले भने, ‘उत्पादन दिने बेला बोट नै ढलेर क्षति भएपछि कृषक चिन्तित बनेका छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

ओलीलाई सुमना श्रेष्ठको प्रश्न- विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहाल्छ?

मन्त्री श्रेष्ठले केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सुमनालाई लक्षित गर्दै विदेशबाट घुम्न आएकालाई मन्त्री बनाएको भन्दै टिप्पणी गरेको जावफमा सो प्रश्न गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मोदीले दिए राजीनामा, फेरि शपथ लिन पाउलान्?

लोकसभा चुनाव नतिजा घोषणा भएसँगै उनले राष्ट्रपति द्रौपदी मुर्मूलाई उनले बुधबार राजीनामा बुझाएका हुन्। आगामी जुन ८ मा प्रधानमन्त्रीको शपथ ग्रहण समारोह हुने तयारी छ। मंगलबार राति चुनाव आयोगले लोकसभा चुनावको अन्तिम नतिजा घोषणा गरेको थियो। यो नतिजअनुसार ‘चार सय पार’को लक्ष्य लिएर मैदानमा ओर्लिएको मोदीको पार्टी भाजपा एक्लैले देशभरि २४० सिट जितेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी प्रकरण: संसदीय छानबिन समितिको पहिलो बैठक बानेश्वरमा

सहकारीकाे बचत रकम दुरुपयोग सम्बन्धमा छानबिनका लागि बनेकाे संसदीय छानबिन विशेष समितिको पहिलो बैठक सुरू भएको छ। सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद भवन बानेश्वरस्थित शंकर हलमा बैठक केहीबरेअघि सुरू भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अवैध रुपमा सीमा पार गर्ने आप्रवासी नियन्त्रण गर्ने कार्यकारी आदेशमा बाइडेनले गरे हस्ताक्षर

वरिष्ठ प्रशासन अधिकारीले बताएअनुसार ‘बाइडेनले लामो समयदेखि विचार गर्दै आएको यस विषयमा प्रभावकारी सीमा नियन्त्रणले एकै पटकमा अमेरिका–मेक्सिको सीमामा प्रवेश गर्ने बन्दरगाहमा लगातार सात दिनसम्म औसत प्रति दिन दुई हजार ५०० अवैध आप्रवासी भित्रिने समस्या निर्मुल हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डिसी

मनसुनजन्य विपद्बाट नागरिकलाई जोगाउन यस्तो छ सरकारको पूर्व तयारी

सङ्घीय संसद्मा विपद् तथा मनसुनजन्य अवस्थाबाट सिर्जना हुने जोखिम न्यूनीकरणको तयारी एवम् प्रतिकार्यका बारेमा जानकारी दिँदै उनले जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा औसत भन्दा बढी वर्षा हुने प्रक्षेपण गरेकाले पूर्व तयारीलाई विशेष ध्यान दिइएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चाबहिलमा एक पुरुषले लगाए आफ्नै शरीरमा आगो, श्रीमती र छोरीसहित ५ जना घाइते

बुधबार चाबहिलको सरस्वती नगरमा ५५ वर्षीय चञ्चलबहादुर सिंहले आफैँलाई आगो लगाउँदा श्रीमती र ३ छोरी घाइते भएका छन्। सिंहकाे शरीरमा लागेका आगो निभाउने क्रममा ४४ वर्षीया श्रीमती बिन्दु सिंह, छोरीहरू २४ वर्षीया सुप्रिया, १६ वर्षीया समृद्धि र ८ वर्षीया सुहानी घाइते भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नागरिकता प्राप्तिसम्बन्धी जटिलता फुकाउने कोसिस भइरहेको छ: गृहमन्त्री लामिछाने

‘नागरिकता प्राप्त गर्ने संविधानप्रदत्त अधिकारबाट नागरिकलाई वञ्चित गराउन हुँदैन, कार्यविधि बनाएर नागरिकता प्राप्तिसँग जोडिएका जटिलतालाई फुकाउने कोसिस भइरहेको छ’, उनले भने, ‘नागरिकता प्राप्तिसम्बन्धी जटिलतालाई सम्बोधन गर्ने गरी नागरिकतासम्बन्धी कानुन निर्माण गर्नु सरकारको दायित्व र जिम्मेवारी हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरामा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय महत्वपूर्ण छ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षदेखि एमबिबिएस तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका काम अगाडि बढाउन निर्देशन दिए।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा