सनीराज शाक्य
ठमेलको एक होटलबाट स्रोत नखुलेको ६५ लाख चारसहित चिनियाँ नागरिक पक्राउ परेका छन्।
ट्याक्सीबाट भक्तपुर जाँदै गर्दा उनीहरूलाई मंगलबार रातको १ बजे भक्तपुरको महेश्वरी पेट्रोल पम्पबाट नियन्त्रणमा लिइएको थियो। सोहीकममा खोजतलास गर्दा उनीहरू साथबाट ६५ लाख रुपैयाँ बरामद भएको थियो।
केही महिनाअघि ‘टुरिस्ट’ भिसामा काठमाडौं आएका उनीहरू ठमेलको होटल नेपाल भुमिमा बस्दै आइरहेका थिए। त्यहीबाट उनीहरूले अवैध रुपमा व्यवसाय गर्दैआइरहेको भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक बेद बिष्टले बताए।
चिनियाँ नागरिकबाट पक्राउ परेको उक्त रकम अहिले राजस्व अनुसन्धान विभाग पठाइएको छ। र, उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया