बिहिबार, १८ सेप्टेम्बर २०२५

आँबुखैरेनी-मुग्लिन खण्ड आइतबार तीन घण्टा बन्द हुने

आँबुखैरेनी गाउँपालिका– ४ साँखर ड्यामनजिक भासिएको सडकमर्मत भइरहेकाले सडक डिभिजन कार्यालयले आइतबार बिहान १० बजेदेखि १ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

नेरल्याण्ड्सले साउथ अफ्रिकालाई दियाे १०४ रनकाे लक्ष्य

साउथ अफ्रिकाविरुद्ध टस हारेर पहिलाे ब्याटिङ गरेकाे नेरल्याण्डले निर्धारित २० ओभमार ९ विकेट गुमाएर मात्रै १०३ रन बनायाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारत जानुअघि प्रधानमन्त्री भेटे राष्ट्रपति

राष्ट्रपति भवन शितल निवासमा आज (शनिबार) भएको भेटमा प्रधानमन्त्री दाहालले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराएकाे राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। भेटमा अन्य समसामयिक विषयमा पनि कुरा भएको जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वैदेशिक रोजगारको ठगी धन्दामा नेताहरुकै संलग्नत छ: प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले विदेश श्रमका लागि गएका श्रमिकको कुनै कारण हत्या भएको त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री कप भलिबल लिग: पुरुषतर्फ नेपाल स्पोर्ट्स र महिलातर्फ पुलिस क्लब विजयी

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै टिप टप हेल्प नेपाल पुरुष तर्फको उपाधि जितेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रामभूमिमा पछारिएका मोदी

भारतमा हिन्दुहरूले नै दलितहरूलाई ‘दोस्रो दर्जाको नागरिक’का रुपमा व्यवहार गर्ने गरेको आरोप छ। त्यसमाथि भाजपा र मोदी शासनमा उनीहरूमाथि भएको थिचोमिचोको जवाफ यो निर्वाचनले दिएको सामाजिक अभियान्ताहरूको विश्लेषण छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

म ‘भेडा’ होइन

नेपालमा प्रजातन्त्र ल्याउने पहिलो दोस्राे जनाअन्दोलन गर्ने जनयुद्ध ताका शाही सेनासँग लड्ने ती सबै के भेडा हुन्

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

गौतमबुद्ध विमानस्थलको भूमिस्थ प्रबन्धकाे जिम्मा निजी कम्पनीलाई पनि दिन सकिन्छः मन्त्री तामाङ

अठोट नेपाल र उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशको पर्यटन विकास समितिको संयुक्त आयोजनामा आज यहाँ आयोजित दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटो प्रतियोगिता, २०२४को उद्घाटन गर्दै मन्त्री तामाङले सो धारणा राखेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त

प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी राहुल गान्धीलाई शनिबार संसद्मा भारतको विपक्षीको नेतृत्व गर्न मनोनयन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कम्युनिस्ट पार्टीमा अवसरवाद मौलाएको छ- झलनाथ खनाल

एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको आजदेखि सुरु भएको नगर अधिवेशन उद्घाटन गर्दै नेता खनालले समाजवादको ‘एजेण्डा’बिना कम्युनिस्ट पार्टीहरू टिक्न नसक्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

एमालेलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिमा पुर्‍याउनुपर्छ: ओली

एमालेको काठमाडौँ जिल्लाको सातौँ अधिवेशनको उद्घाटनसत्रलाई आज यहाँ सम्बोधन गर्दै उनले मुलुकका राजनीतिक स्थायित्वसहित विकास र समृद्धिका लागि पार्टीलाई अग्रस्थानमा पुर्‍याउनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘प्रधानमन्त्री जाने दिन राजदूत फिर्ता संयोग कि नियत?’

शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले दूरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित काम नभएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकार मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा केन्द्रित : अर्थमन्त्री पुन

नेकपा (माओवादी केन्द्र) समर्थित रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसका अवसरमा आज (शनिबार) यहाँ आयोजित कार्यक्रममा उनले सरकार मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा केन्द्रित भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अनमोलको ‘जेरी अन टप’मा आँचलको इन्ट्री

यही जेठ अन्तिमबाट छायांकन गर्न लागिएको फिल्ममा उनको जोडी अभिनेत्री आना शर्मासँग बाँधिने निश्चित भइसकेको छ। यसैबीच, फिल्ममा अर्की अभिनेत्री आँचल शर्माको पनि इन्ट्री भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री प्रचण्ड आइतबार नयाँदिल्ली जाँदै, प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा भोलि आइतबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘ड्रगिस्ट’को चंगुलबाट बचेकी यौनकमीकाे कथा

झट्ट हेर्दा सामान्य देखिने अर्धबेश ती पुरुषले नशालु पदार्थ सेवन गरेका थिए। उनी पुग्नअगावै। जब अलाना ती पुरुष नजिक पुगिन्। तब उनले अलानाको टाउको समातेर आफ्नो नजिक ताने। र, आक्रमक तरिकाले उनीसँग जर्बजस्ती गर्न थाले। तर विवश थिइन् अलाना। उनी न त्यहाँबाट भाग्न सक्थिन् न त चिच्याउन नै। ‘सुरक्षित निस्किनको लागि मसँग कुनै विकल्प नै थिएन’, उनले भनिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अपोलो–८ अन्तरिक्ष यात्री एन्डर्सको विमान दुर्घटनामा मृत्यु

५५ वर्षअघि अन्तरिक्षबाट ऐतिहासिक ‘अर्थराइज’ फोटो खिच्ने पूर्वअमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सको शुक्रबार ९० वर्षको उमेरमा विमान दुर्घटनामा मृत्यु भएको उनको परिवारले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक नारायणघाट–बुटवल सडकको दूरावस्थाका कारण घट्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माघसम्म सरकार ढाल्ने चेतावनी दिएका गगनले बाेली फेर, भने- ८४सम्मै प्रतिपक्षमा रहन्छाैँ

नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका– ३ वडा कार्यसमितिले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली काँग्रेसको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले अर्को निर्वाचनसम्म काँग्रेस सशक्त प्रतिपक्ष भएर बस्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सत्ताको एकल बाटोमा ‘नमो’ नैतिकता

धार्मिक मुद्दालाई मूल एजेण्डाएका रुपमा अघि बढाएको सत्तारुढ भाजपाले बहुमत गुमाएपछि गठबन्धनको सहारामा सरकार बनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानको पुस्तकलाई ढोग गर्दै नयाँ सत्ताको यात्रा थालनी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं