बिएल संवाददाता
जारी आइसिसी टी- २० विश्वकपमा नेदरल्याण्डसले साउथ अफ्रिकालाई १०४ रनकाे लक्ष्य दिएकाे छ।
साउथ अफ्रिकाविरुद्ध टस हारेर पहिलाे ब्याटिङ गरेकाे नेरल्याण्डले निर्धारित २० ओभमार ९ विकेट गुमाएर मात्रै १०३ रन बनायाे।
उक्त स्काेर तयार पार्न साइब्राण्ट एङ्गलब्रेच्टले ४०, लाेगान भान बीकले २३, विक्रमजित सिंहले १२ तथा कप्तान स्कट इडवार्डसले १० रन बनाए।
अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन्।
साउथ अफ्रिकाका ओट्टनेइल भार्थम्यानले ४ तथा मार्काे जाेनसेन र एनरिच नाेर्टजेले २-२ विकेट लिए।
दुवै टाेलीले अघिल्ला १-१ खेल जितेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया