बिहिबार, १८ सेप्टेम्बर २०२५

उपेन्द्र यादवले दायर गरेको रिट ‘हेर्दाहेर्दै’ मा

यादवले पार्टी फुटाएको विषयमा अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटमा आज न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासा सुनुवाइ भएको थियो। पटक पटक हेर्न नभ्याइनेमा परेको यो रिटमा आज सुनुवाइ भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले २८ गते विश्वासको मत लिने

पाण्डे सर्वोच्च अदालतको परमादेशपछि जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए। एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार पाण्डेले २८ गते विश्वासको मत लिन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कसरी गरिन्छ ब्रेन ट्युमरको उपचार ? (भिडियो)

ट्युमर भनेको कुनैपनि अंगमा अनावश्यक मासु पलाउनु हो। मस्तिष्कमा मासुको पलाउने वा नरमल  मस्तिष्कमा क्यान्सर सेलमा परिणत हुनेलाई ब्रेन ट्युमर भनिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महालेखा प्रतिवेदनले एमसीसीका खर्चबारे उठायो यस्ता सवाल, एमसीए नेपालको जबाफ के छ

अमेरिकाको ५०० मिलिअन डलर (६६ अर्ब ६९ करोड रुपैयाँ) र नेपालको १९७ (२६ अर्ब २७ करोड) मिलियन डलर खर्च गरेर ३०० किलोमिटर विद्युत् प्रसारण लाइन र सबस्टेशन निर्माण अनि ७७ किलोमिटर सडकको स्तरोन्नति र मर्मतको लक्ष्य राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारी जग्गा अतिक्रमण, कब्जा र दुरुपयोग गर्नेलाई कारबाही गर्न लेखा समितिकाे निर्देशन

निश्चित प्रयोजनका लागि उपयोग गर्न सरकारले उपलब्ध गराएका सार्वजनिक तथा सरकारी जग्गाको उद्देश्यभन्दा फरक काममा प्रयोग गर्ने, अनधिकृतरूपमा कब्जा गराउने, व्यक्तिगत सम्पत्तिका रूपमा दर्ता गराउने काम हुँदै आएको विषयप्रति समितिको गम्भीर ध्यानार्कषण भएको बैठकको ठहर छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकामा चरम गर्मी, ११ जना अस्पताल भर्ना

एरिजोना राज्यको फिनिक्स शहरमा बढ्दो गर्मीका कारण पूर्व–राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यक्रमका लागि प्रतिक्षा गरिरहेका लगभग एक दर्जन मानिसहरू अस्पतालमा भर्ना भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

गाँजा खेती सम्भाव्यताबारे नियमावली बनाएर अध्ययन गर्छाैँ: गृहमन्त्री लामिछाने

उनले भने, ‘गाँजा खेतीको औषधिजन्य र व्यावसायिक प्रायोजनका लागि अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउँदैछाैँ। यी दुई विषय मात्र नभई गाँजासम्बन्धी बहुआयामिक तरिकाले अध्ययन गर्न सकियोस् भने एक महिनामा सम्भवत अध्ययन समिति बनाउनेछौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काभ्रेमा ११ जनाको नक्कली नागरिकता रद्द

तत्कालीन समयमा कार्यालयमा अधिकृतद्वय झपेन्द्रराज खरेल र अधिकृत भूपेन्द्र पाण्डेय तथा नायब सुब्बा रामचन्द्र अर्याल भएका बेला जारी गरिएका ११ थान नागरिकता रद्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जानकारी दिए। उनका अनुसार रद्द गरिएका सबै नागरिकता एउटै वर्ष जारी भएको पाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रेपलाञ्चोक

पहिरोले पुरिँदा सुपर न्यादी आयोजनाका ‘लोडर’ चालकको मृत्यु

शुक्रबार बिहान लोडर लिएर कामतर्फ जाँदै गर्दा माथिबाट खसेको पहिरोले पुरिँदा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय गोपाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

सप्तपाताल पोखरी पुनर्निर्माण सुरू

४५ रोपनी जमिनमा पार्क र पोखरी ललितपुरको ऐतिहासिक लिच्छविकालीन सप्तपाताल पोखरी र सँगैका दुईवटा पोखरीको पूनर्निर्माण अघि बढाइएको छ। पहिलो चरण अन्तर्गत पोखरी वरिपरि हरियो पारदर्शी वार लगाइएको थियो भने दोस्रो चरणमा पोखरी खन्ने काम भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

यो समीकरण टुट्यो भने देशमा राम्रो हुनेवाला छैन: ओली

‘सात प्रदेश र केन्द्रमा कसैको पनि बहुमत छैन, यसले अस्थिरता जन्माउँछ। यस स्थितिमा कोही पनि रमाउने र खुसी हुने कुरा छैन’, उनले भने, ‘संवैधानिक र कानुनी व्यवस्थाका कारण कोही कसैको पनि बहुमत आउने स्थिति छैन, यसर्थ राष्ट्रिय दृष्टिकोणका साथ अघि बढ्नुपर्ने आवश्यकता छ।’

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

‘एसियन युथ चेस च्याम्पियनशिप’मा ‘सानो घर’ की सनम

१६ वर्षीया सनम सामाजिक काम गर्दै आएको ‘सानो पाइला’ले सञ्चालन गरेको ‘सानो घर’मा बस्छिन्। यो एउटा बालगृह हो, जहाँ बसेर बालबालिकाहरूले पढाईसँगै आफ्नो व्यक्तित्व विकास गर्दै आइरहेका छन्। वीरगञ्जको मुनलाइट माविमा उनी कक्षा ९ मा पढ्छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

मधेस प्रदेशमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन, कसले कुन मन्त्रालय पाए?

मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम कार्य विभाजनसहित १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छन्। जसमा १० मन्त्री र ३ राज्यमन्त्री नियुक्त भएका छन्। उनीहरू पनि प्रदेश प्रमुखसमक्ष शपथ लिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गरिन्छ: प्रधानमन्त्री

सहकारीको आधारभूत सिद्धान्तबाट च्यूत हुँदा कोभिड महामारीलगायत विश्वव्यापीरूपमा देखिएका आर्थिक सङ्कटको प्रत्यक्ष प्रभावका कारण नेपालका सहकारीले सङ्कटको सामना गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सहकारी क्षेत्रका समस्या सम्बोधन गर्न सरकारले नीतिगत र व्यावहारिक समाधानका विभिन्न उपाय अवलम्बन गर्दै आइरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्य हालसम्मकै उच्च, ताेलामा कति?

बिहीबार प्रतितोला रु एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ। यो हालसम्मकै उच्च विन्दु हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कसरी प्रयोग गर्भनिरोधक चक्की !

पिल्स अनवान्टेड, ७२ घण्टे, आइकन आकस्मिक औषधी हुन्। कन्ट्रासेप्टिभ पिल्स वा नियमित पिल्स २१ दिन नियमित सेवन गर्नुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्युत् प्राधिकरणले कमायाे ९ महिनामा ११ अर्ब नाफा

प्राधिकरणले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरेको विवरणअनुसार विद्युत् खरिद, प्रशासनिक, आयोजनामा लगानीलगायतमा जम्मा रु ८२ अर्ब ८८ करोड खर्च भएको छ। प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी प्रकरण: संसदीय छानबिन समितिकाे बैठक बस्दै

सिंहदबारमा आज दिउँसो ३ बजे बस्ने बैठकमा छानबिन समितिको कार्यविधिलगायतका विषयमा छलफल हुने समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमतका सिंह नियुक्त

शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को समर्थनमा शुक्रबार बिहान दाबी पेस गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नैतिक अधिकारको सम्मान गर्ने संस्कारले लोकतन्त्रलाई थप सुदृढ बनाउन बल पुग्छ: राष्ट्रपति

उनले भने, ‘मोरल अथोरिटीको सम्मान गर्ने संस्कार जति विकास हुन्छ त्यति नै लोकतन्त्र सुदृढ हुँदै जाने हो तर हामीकहाँ ‘मोरल अथोरिटी’को सम्मान गर्ने संस्कार बसिसकेको छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं