बिएल संवाददाता
आइसिसी टी- २० विश्वकप अन्तर्गतकाे खेलमा श्रीलंकाले बङ्गलादेशलाई १२५ रनकाे लक्ष्य दिएकाे छ।
टस हारेर पहिले ब्याटिङ गरेकाे श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२४ रन बतायाे
त्यसक्रममा पाथुम निसानकाले ४७, धनन्जय डिसिल्भाले २१, चरिथ असलंकाले १९ तथा एंजेलो मैथ्यूजले १६ रन बनाए।
अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन्।
बङ्गलादेशका मुस्ताफिजुर रहमान र रिशाद हुसेनले ३-३ र तास्किन अहमदले २ विकेट लिए।
श्रीलंकाकाे याे दाेस्राे खेल हाे। पहिलाे खेलमा दक्षिण अफ्रिकासँग पराजित भएकाे थियाे।
भने, जारी विश्वकपमा बङ्गलादेशकाे याे पहिलाे खेल हाे।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया