बिएल संवाददाता
आइसिसी टी- २० विश्वकपअन्तर्गतकाे खेलमा अफगानस्तानले न्युजिल्याण्डलाई १६० रनकाे लक्ष्य दिएकाे छ।
टस हारेर पहिले ब्याटिङ गरेकाे अफगानस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनायाे।
त्यसक्रममा अफगानस्तानका रहमानुल्लाह गुरबाज ८०, इब्राहिम जादरान ४० तथा अजमतुल्लाह उमरजई २२ बनाए।
अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन्।
न्युजिल्याण्डका ट्रेन्ट बाेल्ड र म्याट हेन्रीले २- २ विकेट लिए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया