बुधबार, १७ सेप्टेम्बर २०२५

शिक्षाको विकासका लागि सरकार गैरजिम्मेवार भयो: प्रभु साह

देशैभरी एसईई परिक्षामा उत्तीर्ण हुनेको संख्या घटदो मात्रमा रहेको बेला मौलापुरमा उत्तीर्ण हुनेको संख्या बढ्दै गएकोमा उनले नगरपालिकाकी मेयर रिनाकुमारी साह, शिक्षक, व्यवस्थापन समिति लगायतलाई विशेष धन्यवाद दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतकाे आदेश

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

किन बढ्दैछ युवतीहरूमा ‘ब्रेस्ट’ क्यान्सर?

स्तनको छालामा कुनै पनि प्रकारको परिवर्तन देखिन्छ, जस्तै जलन हुने, छाला रातो हुनु वा कडा हुनु, छालाको बनावटमा परिवर्तन। छाला भिजेको महसुस हुनु पनि क्यान्सरको लक्षण हुनसक्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पोखरा महानगरको कार्यालयमा अख्तियारको छापा

पोखरा महानगरले मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजश्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले छापा मारेको हो। अख्तियारले सोही उजुरीको आधारमा छापा हानेर कागजातहरु नियन्त्रणमा लिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

सानेपा पुगेर प्रचण्ड र ओलीले हेरे गिरिजाकाे फोटो

कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘क्रान्ति देखि शान्तिसम्म’ नाम दिइएकाे ऐतिहासिक फोटो प्रदर्शनीकाे नेताहरूले अवलोकन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुई पटक सर्किट ब्रेक लागेको नेप्से ४७ अंकले बढ्यो, ४ अर्ब ५७ करोड बढी कारोबार

आज कुल ३१५ कम्पनीका चार अर्ब ५७ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। आज बजार खुलेको एक मिनेटमा नै चार प्रतिशतले बढेर २० मिनेट बन्द भएको थियो। त्यसपछि पुनः पाँच प्रतिशत बजार बढेर ४० मिनेट बन्द भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्वाचन आयुक्तमा सिफारिस भएका प्रधानकाे सुनुवाइ २० र २१ गते

सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाइ समिति बैठकमा प्रधानविरुद्ध चारवटा उजुरी परेको जानकारी दिइएको हो। उक्त उजुरीका सम्बन्धमा आगामी असार २० र २१ गते सुनुवाइ हुने समिति सभापति पशुपतिशमशेर जबराले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चकाे अल्पकाली अन्तरिम आदेश जारी

मंगलबार न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकाली अन्तरिम आदेश दिएकाे हाे। सर्वोच्चले कारण देखाऊ आदेशसँगै दुवै पक्षलाई छलफलका लागि असार २१ गते बोलाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

कांग्रेसले बुधबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउवाले बोलाए विपक्षी दलहरूको बैठक

सभापति शेरबहादुर देउवाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएका हुन्। मंगलबार साँझ देउवा निवास बूढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न शीतल निवास पुगेका छन्। पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन उनी शीतल निवास पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेस-एमालेकाे सहमतिबारे माओवादीले भन्याे- रातरातकाे सहमित स्वभाविक छैन, प्रतिवाद गर्छाैँ

‘एकातिर एउटा सहमति गर्ने, फेरि अर्कातिर आज बिहान आएर राष्ट्रिय सहमतिको सरकार बनाऔं भनेर दुई पार्टीले सहमति गरिसकेर अरु पक्षसँग राष्ट्रिय सहमतिको सरकार बनाऔं भनेर मिल्छ र? जे त्यही भन्नुपर्थ्याे नि! तुरुप चाहिँ एउटा फाल्ने, काम अर्को गर्ने जे भएको छ, त्यो षड्यन्त्र हो, त्यसकाे प्रतिवाद गर्ने सहमति भएकाे छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने

प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने माओवादी सांसद देवेन्द्र पौडेलले बताए। ‘प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन। विश्वासको मतको सामना गर्ने कुरा भएको छ,’ उनले भने। सत्तायात्रा गर्ने सहमतिसँगै काँग्रेस–एमालेका नेताहरूले प्रचण्डलाई मार्ग प्रस्त गर्न आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब बन्ने सरकारमा हामी जाँदैनौँ: रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब बन्ने सरकारमा सहभागी नहुने बताएकाे छ। मंगलबार सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सांसद सन्तोष परियारले अब बन्ने सरकारमा सहभागी हुन नसक्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डलाई लक्षित बाबुराम भट्टराईकाे टिप्पणी- सबैलाई सधैँभरी ठग्न सकिन्न

नेपाली कांग्रेस र नेकपा एमालेबीचकाे सहमतिपछि मंगलबार सामाजिक सञ्जालमार्फत प्रचण्डलाई लक्षित गर्दै सबैलाई सधैंभरी ठग्न नसकिने टिप्पणी गरेका हुन्। 'केहीलाई सधैँभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैंभरी ठग्न सकिन्न। सन्दर्भ बुझौं!’, उनले लेखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजनीतिक स्थायित्वको लागि एमालेसँग सहमति गर्‍याैँ: कांग्रेस

उनले जनताले सरोकार राखेको राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार्न र सुशासन जस्ता विषयलाई आधार बनाएर एमालेसँग सहमति गरेको बताए। संविधान बनाएपछि अहिलेसम्मको अनुभवबाट संविधानमा आवश्यक संशोधनका लागि राष्ट्रिय सहमति बनाउन एमालेसँग सहमति भएको उनकाे दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ गठबन्धनबारे धारणा तय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक

कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनाएपछि परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ताे छ एसईईको पूरक परीक्षाको समय तालिका

कार्यालयले आज सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसईईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ सत्ता समीकरणकाे सहमतिपछि ओलीले बाेलाए एमाले सचिवालय बैठक

नेपाली काँग्रेससँग नयाँ गठबन्धन बनाउन सहमति गरेसँगै अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं