
बालुवाटारमा ओली: प्रचण्डलाई कुर्सी छाेड्न लगाउने, नमाने सरकारलाई दिएकाे समर्थन फिर्ता गर्ने
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त्र गर्न आग्रह गर्ने र प्रधानमन्त्रीले राजीनामा नदिएमा एमालेका मन्त्रीहरुले राजीनामा दिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइएको छ।

बिएल संवाददाता - काठमाडाैं