बिएल संवाददाता
नेपाली काँग्रेसकाे पदाधिकारी बैठक बस्दैछ।
सभापति शेरबहादुर देउवाले बिहान ९ बजेका लागि आफ्नाे निजी निवास बूढानीलकण्डमा बैठक बाेलाएका हुन्।
बैठकमा सत्ता सञ्चालनका लागि एमालेसँग भएकाे सहमति अनुमाेदनका विषयमा छलफल हुने जनाइएकाे छ।
संसदकाे पहिलाे दल नेपाली काँग्रेस र दाेस्राे ठुलाे दल नेकपा (एमाले)बीच सत्ता समीकरणमा सहमति भएकाे छ। उक्त सहमतिअनुसार अब एमाले अध्यक्ष केपी शर्मा ओलीकाे नेतृत्वमा बन्ने सरकार काँग्रेस सहभागी हुनेछ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया