
स्टार्टअप व्यवसाय प्रवर्द्धन गर्न दफा-५७ मा हेरफेर गरिएको हो, विचलन भएको छैनः मन्त्री पुन
कम्पनीको स्वामित्व ५० प्रतिशतभन्दा बढी परिवर्तन भएको र पुराना शेयरधनी कायमै रहेको अवस्थामा नयाँ लगानीकर्तामार्फत थप पुँजी लगानी गरी ५० प्रतिशतभन्दा बढी स्वामित्व परिवर्तन भए पनि दफा ५७ आकर्षित नहुने व्यवस्था जानकारी दिए।

बिएल संवाददाता - काठमाडौं