बिएल संवाददाता
नेकपा माओवादी कन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी)ले अस्थिर भनेकाेमा चित्त दुखाएका छन्।
राष्ट्रियसभा गृहमा आइतबारदेखि सुरू भएकाे एकीकृत समाजवादीकाे दशाैँ राष्ट्रिय महाधिवेशनकाे उद्घाटन समारोहलाई सम्बाेधन गर्दै प्रचण्डले अस्थिर भनेकाेमा गुनासाे पाेखेका हुन्।
नेकपा एसले प्रचण्ड अस्थिर रहेकाे पार्टी प्रतिवेदनमा उल्लेख गरेकाे छ। जसकाे खण्डन गर्दै प्रचण्डले आफू अस्थिर नभएकाे भए आजकाे याे व्यवस्था नआउने बताए।
‘...मलाई अस्थिर भनिएकाे रहेछ। तर आज प्रचण्ड अस्तिर नभएकाे भए जनयुद्ध हुने थिएन। शान्ति सम्झाैता हुने थिएन र आजकाे संघीय लाेकतन्त्र आउने थिएन’, उनले भने।
प्रचण्डले कुवमा जमेकाे जस्ताे पानी आफू नभएकाे भन्दै गडगडाहट भएर बग्ने भएकाे बताए।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया