
जेनेरियोमा उर्लिएकाे ह्वेलदेखि विपत्तिले निम्त्याएका दृश्यहरुसम्म
याे साता माैसम र प्राकृतिक विपत्तिबाट भएका घटना-दुर्घटनाहरु पनि चर्चामा छन्। त्यसका अलवा याे साता भएका घटनाहरुलाई विश्वभर फैलिएका राेयटर्सका फाेटाे पत्रकारहरुले खिचेका छन्, जसमध्येबाट छनाैट गरिएका साताका १५ तस्बिर यहाँ प्रस्तुत छ:

बिएल संवाददाता - काठमाडाैं