बुधबार, १७ सेप्टेम्बर २०२५

मणिपाललाई सुटुक्क १९ करोड कर छुट दिएको भन्दै पोखरा महानगरमा विवाद

महालेखा परीक्षकको प्रतिवेदनले असुल गर्न भनेको राजस्वमा महानगरपालिकाको २०७९ चैत १० गते बसेको १६ औं बैठकले भारी छुट दिने निर्णय गरेको हो। उक्त बैठकले मणिपालसँग १ करोड ७५ लाख ५३ हजार रुपैयाँ मात्र राजस्व लिएर नक्सा पास दिएको छ। उक्त निर्णयले मणिपाललाई नक्सापास एवं भवन निर्माण सम्पन्न प्रमाणपत्र वापत १९ करोड ८१ लाख ११ हजार रूपैयाँ छुट दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - युवराज श्रेष्ठ

राष्ट्रपति बहसमा बाइडेन-ट्रम्प आमनेसामने: अवैध आप्रवासीदेखि जलवायु परिवर्तनसम्मका मुद्दामा केन्द्रित

सिएनएनले आयोजना गरेको यो टिभी बहस ९० मिनेटसम्म चलेको थियो। बहसको अन्त्यमा कसले व्यक्तव्य दिने भन्नेबारे टस गरिएको थियाे। सो टस डोनाल्ड ट्रम्पले जितेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

महामन्त्रीको प्रतिवेदनमाथि छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले महामन्त्री डा.मुकुल ढकालले तयार गरेको पार्टीको वर्तमान अवस्था बारेको प्रतिवेदनबारे छलफल गर्न असर १९ गते बुधबार केन्द्रीय समितिको बैठक बोलाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

महामन्त्रीको प्रतिवेदनले रास्वपामा भुइँचालो !

स्थापनाको २ वर्षमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र अस्वाभाविक छटपटी र उकुसमुकुस विस्फोट हुन थालेको छ। २०७९ असार ७ गते स्थापना भएलगत्तै ५ महिनापछिको चुनावमा २० सिट जितेर रास्वपाले परम्परागत दलविरुद्ध धावा बोलेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - रमेश सापकोटा

काठमाडाैँकाे रामकाेटमा कार दुर्घटना, चालककाे मृत्यु

काठमाडाैँकाे नागार्जुन नगरपालिका- ६ रामकोटस्थित छमछमे खोलामा कार दुर्घटनामा परेर एक जनाकाे मृत्यु भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पानामाले अमेरिकालाई हरायो

पानामाले अमेरिकामाथि जित हासिल गरेको छ। कोपा अमेरिका अन्तर्गत समूह सी को खेलमा पानामाले अमेरिकालाई २-१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इङ्ल्याण्डलाई हराउँदै भारत १० वर्षपछि टी- २० विश्वकपकाे फाइनलमा

भारत १० वर्षपछि आइसिसी टी- २० विश्वकपकाे फाइनलमा पुगेकाे छ। बिहीबार राति साविक विजेता इङ्ल्याण्डलाई ६८ रनले पराजित गर्दै फाइनलमा पुगेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

किन आउँछ हाइ ? यस्ता छन, कारण

मुटुमा समस्या धेरै हाइ आउने व्यक्तिलाई मुटुमा समस्या हुनसक्छ। किनभने यस्ता मान्छेको शरीरमा अक्सिजनको कमी हुन्छ। यसले रक्तसञ्चारमा समस्या हुन्छ। शरीरमा अक्सिजनको मात्रा बढाउन छिनछिनमा हाइ आउँछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देशका अधिकांश भू-भागमा वर्षाकाे सम्भावना

हाल कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यस्ता छन, केटीलाई पटक्कै मन नपर्ने केटाका बानीहरु

कुनै पनि केटीको सम्बन्ध भर्खरै टुटेको छ र केटाहरुले प्रेम प्रस्ताव राख्दै आउँछन, भने त्यस्ता केटा कहिल्यै पनि मन पराउँदैनन। कुनै पनि केटीको ब्रेकअप भयो भन्दैमा तपाइँ मौका लिर्न नजानुस।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धनपालथानबाट साढे १५ क्वीन्टल गाँजा बरामद,मोरङका एसपी कार्की नै खटिए फिल्डमा

मोरङको धनपालथानबाट प्रहरीले लगभग साढे १५ क्वीन्टल गाँजा बरामद गरेको छ। धनपालथान गाउँपालिका–७ का राजकुमार सिंहको खेतमा रहेको गोठबाट बिहीबार दिउँसो १५ सय ४८ किलोग्राम गाँजा बरामद भएको हो। मोरङबाट एकैपटकमा यति धेरै लागूऔषध गाँजा बरामद भएको यो नै पहिलो घटना हो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

झापामा खोलाले बगाउँदा दुई जना बेपत्ता

झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ माहाभाराका ५० वर्षीय लखिराम मुर्मुलाई कमल खोलाले बगाएको छ। बिहीबार दिउँसो करिब ३ बजे नुहाउन गएका उनलाई कमल खोलाले बगाएको स्थानीयले बताएका छन्। बेपत्ता मुर्मुको खोजीमा सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीय लागेका स्थानीय धनपति पौडेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राेजगारीका लागि इजरालय र जर्मनी पठाउने बहानामा हुन सक्ने ठगीबाट जाेगिन विभागकाे आग्रह

वैदेशिक राेजगार विभागले राेजगारीका लागि इजरायल र जर्मनी पठाउने बहानामा हुन सक्ने ठगीबाट जाेगिन अनुराेध गरेकाे छ। यी देशमा जी टू जी प्रक्रियामार्फत् कामदार पठाउने गरिएकाेले अन्य कुनै कन्सल्टटेन्सी वा व्यक्तिकाे पछाडि नलाग्न विभागले अनुराेध गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जाजरकोट–जुम्ला सुरुङ मार्ग निर्माण गर्न ‘प्रिफिजिबिलिटी’ सम्पन्न

लुम्बिनी–रारा सडकखण्डमा पर्ने जाजरकोटको कुशे गाउँपालिकाबाट जुम्ला जोड्ने सुरुङ मार्ग निर्माण गर्न ‘प्रिफिजिबिलिटी’ अध्ययनको काम सकिएको छ। उक्त सुरुङ मार्ग निर्माणको विस्तृत अध्ययन योजना समावेश गर्न विसं २०७८ साउन ४ गते तत्कालीन ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले सडक विभागमार्फत् पहल गरेका थिए। उक्त पहल बमोजिम सडक विभागले विसं २०८० जेठमा इटिको–टिएमएस–रेज जेभीसँग सुरुङमार्गको अध्ययन सम्झौता गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो। अहिले क्रेता र बिक्रेताको नागरिकताबाट घरजग्गाको राजीनामा पास र लिखत पारित हुँदै आएको भए पनि माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रलाई सबै निकायतिर कार्यान्वयनमा ल्याउने उद्देश्य बमोजिम घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौंका खोला-नदीको ‘प्राण’ खोजिरहेका बालेन

नदी, खोला सफा राख्नका लागि कामहरू नभएका होइनन्। पटक–पटक भयो। अहिले पनि भइरहेको छ। तर नदी, खोलाको फोहोर कम हुन सकेको छैन। भनौँ– नदीको कलकल स्वरुप फर्किन सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

साेनाक्षीकाे विवाहमा उदास देखिए शत्रुघ्न सिन्हा

विवाहपछि उनीहरूको तस्विर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेकाे थियाे।  अहिले फेरि उनीहरूकाे अर्को भिडियो सार्वजनिक भएको छ, जसलाई सोनाक्षी र जहीरले दर्शकहरूकाे लागि सेयर गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं