बुधबार, १७ सेप्टेम्बर २०२५

सुनको रिङ लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं महानगरपालिका-३० स्थित सेतोपुल डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका-१२ घर भएकी ३५ वर्षीया महिलाको रिङ लुटपाट गरेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बिजुली काटेर स्कार्पियो गाडी चोरी

रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वरडा -३ मत्सरीमा स्कार्पियो गाडी चोरी भएको छ। घर अगाडि लगाइएको बागमती प्र ०१ ०२६ च ५८६४ नम्बरको स्कार्पियो गाडी चोरी भएको छ। स्थानीय राजन झाको घर अगाडि राखिएको सो गाडी रिसभिले चोरी गराइएको गाडी धनीको भनाई रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

बैंककमा ‘नेपाल प्रवर्द्धनात्मक’ कार्यक्रम

नेपालले थाई पर्यटकहरूलाई भगवान बुद्धको जन्मस्थल लुम्बिनी, राजर्षि महाराजा जनकको राजधानी सहर, जनकपुरदेखि हिमालयको मन्त्रमुग्ध गर्ने अनौठो अवसर प्रदान गर्दछ। नेपाल सांस्कृतिक, सम्पदास्थल, प्रकृति प्रेमी, तीर्थयात्री, साहसिक, मनोरञ्जन, खेलकुद, जङ्गल सफारी लगायतका सबै मौसम र हरेक वर्गको पर्यटकको गन्तव्य रहेको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपा महामन्त्रीलाई कारबाहीको माग

महामन्त्री ढकालले प्रतिवेदनमा उठाएका कतिपय विषय गम्भीर र सान्दार्भिक भएपछि उनको शैली अराजक भएको लगभग सबै शीर्ष नेताहरूको बुझाइ छ। रास्वपाका अधिकांश नेताहरू महामन्त्रीसँग सन्तुष्ट नभएको उपसभापति स्वर्णिम वाग्लेनिकट नेताहरूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आईटी आर्मीले जलायाे श्रममन्त्रीको पुत्ला

शुक्रबार आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा काठमाडौँस्थित वैदेशिक रोजगार विभाग पुगेका नेता-कार्यकर्ताहरुले वैदेशिक रोजगारका पीडितहरुको न्यायको माग गर्दै श्रममन्त्रीको पुत्ला जलाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एसईईमा अनुत्तीर्ण भएपछि दाेलखाकी एक छात्राले गरिन् आत्महत्या

स्थानीय नीलकण्ठेश्वर माविबाट गत वर्ष एसईई दिएकी जेनिसाले अनुत्तीर्ण भएपछि साँझ ५ बजे आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकाे गौरीशंकर-२ का वडाध्यक्ष रोहित बुढाथोकीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विमानस्थलबाट फर्काइएका राजेशपायल दुबई पुगे, दुबईमा रक्सी नदिन आग्रह

राजेश दुबई पुगेपछि भने उनका शुभचिन्तकहरुले आयोजकलाई मदिरा नदिन अनुराेध गरेका छन्। सुकविर राईले राजेशलाई मदिराबाट टाढा राखिदिन आयोजकसमक्ष आग्रह गरेका हुन्। 'म आयोजकलाई आग्रह गर्न चाहन्छु कि त्यहाँ चाहिँ रक्सी नदिनुस् है', उनी भन्छन्, 'रक्सीले राजालाई पनि भुसिया कुकुर बनाइदिन्छ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुमदरानी हत्या प्रकरण: १५ महिनापछि हत्या आरोपी चौधरी पक्राउ

बाँकेको कोहलपुर नगरपालिका ६ की २२ वर्षीया सुमदरानी थारुको हत्या अरोपी शैलेन्द्र चौधरी फरार भएको १५ महिनापछि पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दासढुङ्गा हत्याको सत्यतथ्य बाहिर आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ: ओली (अन्तर्वार्ता)

कतिपय यस्ता घटना–दुर्घटनाका सत्यतथ्य सार्वजनिक हुन समय लाग्छ। सत्यहरुलाई शक्तिले लुकाउँछन् नै। तर त्यो प्रयत्न सधैँ सफल हुँदैन। समयक्रममा सत्य त बाहिर आइहाल्छ नै। समय लाग्छ, दासढुङ्गा हत्याकाण्डको पनि सत्यतथ्य बाहिर आउँछ। मदन–आश्रितको हत्यारा पत्ता लाग्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हिमाल उप्रेतीको चलचित्र ‘भागदौड’को शुभमुहूर्त

उक्त चलचित्रमा विशाल पोखरेल, देशभक्त खनाल, लक्ष्मी गिरी, शेखर चापागाईं, शङ्कर महर्जन, घनश्याम जोशी, अनिशा श्रेष्ठ, शारदा राई र सुवास तिमल्सिनाले अभिनय गर्दैछन्‌।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिधाकुराका प्रकाशक र सम्पादकविरुद्ध ‘साइबर अपराध’मा मुद्दा दायर

सिधाकुरा डटकमका अध्यक्ष र सम्पादकसहित तीन जनाविरूद्ध ‘साइबर अपराध’मा मुद्दा दायर भएको छ।  सरकारी वकिलको कार्यालय काठमाडौँले सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल, सम्पादक नवीन ढुंगाना र स्राेत भनिएका राजकुमार तिमल्सीनाविरूद्ध मुद्दा दायर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

क्रिकेट प्रेमीको सपना छिट्टै पूरा हुँदैछ: मेयर दाहाल

चितवन भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले क्रिकेट प्रेमीको सपना छिट्टै पूरा हुने विश्वास ब्यक्त गरेकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता, राजनीतिक घटनाक्रमबारे छलफल

शुकरबा बिहान शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँ महानगरकाे नगरसभा स्थगित, एमाले-काँग्रेसले बैठक अवराेध गरेकाे मेयर बालेनकाे गुनासाे

आज बस्ने भनिएकाे काठमाडाैँ महानगरपालिकाकाे नगरसभा बैठक स्थगित भएकाे छ। मेयर र जनप्रतिनिधिहरुकाे विवादपछि सूचना टाँसेर नगरसभा स्थगित गरिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टेरामक्स प्रकरणबारे सांसद बस्नेतले भने- उचित समय आएपछि जवाफ दिनेछु

उनले नेपालमा कल बाइपास गरेर २५ अर्बभन्दा बढी राजस्व घाेटाला भएकाे बताए। टेरामक्स विधि कल बाइपास गरेर खाने वा भिओआपी प्रकरणलाई राक्ने विधि भएकाे भन्दै उनले आफूले आँट गरेर याे विधि सुरूवात गर्ने खाेजेकाे दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ताे छ चलचित्र ‘घरज्वाइँ’को ट्रेलर (भिडियाे)

याे चलचित्र गाउँको परिवेशमा बनेको बुझ्न सकिन्छ। एउटा गाउँमा शिक्षण पेशा गरिरहेका दयाहाङ राईको त्यहीँकी मगर युवती मिरुना मगरसँग प्रेम बसेपछि आउने आरोह-अवरोहको कथामा ट्रेलर केन्द्रित छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समाजवादको आधार तयार पार्न सरकार लागिपरेको छ: प्रधानमन्त्री प्रचण्ड

‘हजारौँ महान् शहिदहरू, हजारौँ बेपत्ता योद्धाहरू र लाखौँ क्रान्तिकारी योद्धाहरूले त्याग, तपस्या र बलिदानको जगमा आज हामी समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यी उपलब्धिहरूलाई संस्थागत गर्दै समाजवादको यात्रा तय गर्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रामेछापमा बस दुर्घटना, १० जना घाइते

लिखु तामाकोशी गाउँपालिका-६ स्थित गैरी भन्ने स्थानबाट रामेछापको सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको बा ५ छ ५६२५ नम्बरको यात्रु बाहक बस खिम्तिस्थित केउरिनि बिर्तामा दुर्घटना भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

बाढीले बगाएको झोलुङ्गे पुल अझै बनेन, स्थानीयलाई सास्ती

झोलुङ्गे पुल बनाउन स्थानीय सरकारले चासो नदिँदा आवागमनमा समस्या भएको हो। विसं २०७८ को बाढीले झोलुङ्गे पुल बगाएपछि कुनै निकायले पुल बनाउने चासो नदिँदा समस्या भएको नरहरिनाथ गाउँपालिका–१ का पूर्वजिल्ला विकास समितिका सदस्य कटकबहादुर विष्टले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - कालीकोट

आर्थिक कूटनीतिमा जाेड दिन राजदूत र नियोग प्रमुखहरुलाई परराष्ट्रमन्त्री श्रेष्ठ निर्देशन

विदेशस्थित नेपाली राजदूत एवम् नियोग प्रमुखहरुलाई भर्चुअल माध्यमबाट बिहीबार सम्बोधन गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले निर्यात विस्तार, पर्यटन प्रवर्द्धन तथा वैदेशिक रोजगारी व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्न नेपाली राजदूतहरुलाई निर्देशन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं