बिएल संवाददाता
सत्ता समीकरण परिवर्तन भएसँगै नेकपा (माओवादी केन्द्र)काे पदाधिकारी बैठक बाेलाइएकाे छ।
काँग्रेस-एमालेका नयाँ सत्ता समीकरणपछि पद संकटमा परेपछि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक बाेलाएका हुन्।
प्रचण्डले बिहान ९ बजेका लागि सरकारी निवास बालुवाटारमा बैठक बाेलाएका हुन्।
साेमबार राति काँग्रेस-एमाले सत्ता समीकरणकाे सहमति भएसँगै अब प्रधानमन्त्री प्रचण्डले कि त राजीनामा दिनु पर्ने हुन्छ या त विश्वासकाे मतका लागि संसदकाे फेस गर्नुपर्ने हुन्छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया