बिएल संवाददाता
सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले सत्ता समीकरण परिवर्तनका विषयमा चलेका हल्ला सत्य नभएकाे बताएकी छन्।
साेमबारकाे मन्त्रिपरिषद् बैठकपछि सिंहदबारमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री शर्माले सरकार नढल्ने जानकारी दिइन्।
‘सत्ता समीकरण फेरबदलका विषयमा आएका सबै समाचार सत्य हाेइनन्, सरकार ढल्दैन’, उनले भनिन्। उनले एमालेसँग अरु विषयमा विमति भए पनि सत्ता समीकरण फेर्ने विषयमा कुनै समस्या नरहेका बताइन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया