बुधबार, १७ सेप्टेम्बर २०२५

यस्ताे छ रास्वपालाई तरङ्गित बनाएकाे महामन्त्री मुकुलकाे प्रतिवेदन (पूर्णपाठ)

राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वा)का महामन्त्री मुकुल ढकालले आफूले तयार पारेकाे समीक्षा–यात्रा प्रतिवेदन सार्वजनिक भएकाे छ। बुधबार बिहान बसेकाे केन्द्रीय समिति बैठकलगात्तै महामन्त्री ढकालले प्रतिवेदन सावर्वजनिक गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन काँग्रेसको आग्रह

‘सबैभन्दा ठुला दल काँग्रेस र एमालेले मिलेर सरकार बनाउने भनेपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ। काँग्रेसले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सोह्रखुट्टे-बालाजु सडक भासियाे, खाल्डाेमा खसेकाे मोटरसाइकल र दुई व्यक्तिकाे उद्दार (भिडियाे)

सडक भासिँदा दुईजना सवार मोटरसाइकल खसेको थियाे। भासिएकाे खाल्डाेमा खसेकाे बा ५० प ३८२ नम्बरको मोटरसाइकल महानगर प्रहरी र सशस्त्र प्रहरीले निकालेकाे छ। मोटसाइकलमा सवार व्यक्तिकाे पनि सकुशल उद्दार गरिएकाे प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कति पुग्यो सुनको मूल्य वृद्धि?

आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। बुधबार सुनको मुल्य तोलामा ४ सयले बढेर तोलाको १ लाख ४२ हजार ४ सयमा कारोबार भएको छ। यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारबाट मन्त्री फिर्ता गर्न किन डरायाे एमाले?

आफ्नाे नेतृत्वमा सरकार बनाउने गरी साेमबार राति काँग्रेससँग सहमति गरेकाे भएपनि एमालेले अहिलेसम्म सरकारलाई दिएकाे समर्थन र मन्त्री फिर्ता गरेकाे छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तुलसीपुरमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता

दाङको बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छिन्। बुधबार बिहान ८ बजेतिर तुलसीपुर उपमहानगरपालिका- १४ निबासी १९ वर्षीया सम्झना चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएका छन।

बिएल संवाददाता

बिएल संवाददाता - तुलसीपुर

रास्वपा केन्द्रीय समिति बैठक जारी, मुकुलकाे प्रतिवेदन र ओलीकाे कदममाथि छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे केन्द्रीय बैठक जारी छ। बैठक केहीबेर अगाडि पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

युरोकपमा क्वाटरफाइनलको समीकरण पूरा

जारी युरोकपको क्वाटरफाइनलको समीकरण पूरा भएको छ। राउण्ड १६का खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ देशको टुंगो लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

होमस्टेले फेरिएको मुक्त कमैया परिवार

सरकारले २४ वर्षअघि कमैया मुक्ति घोषणा गरे पनि प्रदेसनी चौधरीले मुक्तिको खास अनुभव बल्ल गरेकी छन्। विजयसाल सामुदायिक होमस्टेकी अध्यक्ष चौधरी भन्छिन्, “यति खुशी यसअघि कहिल्यै थिइनँ।”

बिएल संवाददाता

बिएल संवाददाता - उर्मिला गम्वा थारू

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बुधबार) बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेदरल्याण्डस युरोकपको क्वाटरफाइनलमा

नेदरल्याण्डस जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। गएराति सम्पन्न खेलमा रोमानियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दिनभरि वर्षाकाे सम्भावना

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा कोशी, मधेस, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

फौजी कीराले मकैबालीमा क्षति, किसान चिन्तित

धादिङको खनियावास गाउँपालिका–१ झार्लाङमा फौजी किराको प्रकोपले मकैबालीमा क्षति पुर्याएको छ। घोगा लाग्ने बेलाको मकैमा कीराले क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका छन्।   वैशाखको असिना पानीले नगदेबाली भित्र्याउन नपाए पनि मकै राम्रो फल्ने आशामा किसान थिए। अहिले उनीहरु निरास बनेका छन्। 'वैशाखको असिना पानीले जौ, गहुँ, केराउ, आलुलगायत बाली नष्ट भयो। अहिले फेरि घोगा लाग्न थालेको मकै फौजी कीराले सखाप पार्दैछ', झार्लाङका स्थानीय नासुन तामाङले भने, 'महामारीको चक्रमा त फस्यौँ नै। बाली भित्र्याएर जीविका चलाउँला भन्ने आशा पनि रहेन।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

संविधान संशोधन गर्न पाइँदैन

माओवादी निकट युवा संगठन अखिल (क्रान्तिकारी)ले संविधान संशोधन गर्न नपाइने बताएकाे छ।  सुदूरपश्चिममा पुगेर संगठनकी अध्यक्ष पञ्चा सिंहले संविधान संशोधन गर्न खाेजे खबरदारी गर्न अपील गरेकी छन्। मुलुकमा अंक गणित र जोडघटाउका आधारमा पछि पारिएका समुदायको अधिकार खोस्ने प्रपञ्च शुरु भएको उनकाे भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एकीकृत समाजवादीको महाधिवेशन बैठक बुधबार बस्ने

नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्ताबेजमा १२ समूह बनाएर छलफल गरिएको छ। ती दस्ताबेजबारे प्रतिनिधिहरुबिच सामूहिक छलफल गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय सुशील मण्डलका छ वर्षीय छोरा राहुल मण्डल र उनका भाञ्जा करिब आठ वर्षीय आशिष मण्डल रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

बाढीले पुल बगाउँदा बेँसीसहर–चामे सडक अवरुद्ध

बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। अविरल वर्षाले यस सडकअन्तर्गत चामे गाउँपालिका–१ स्थित तिमाङ खोलाको काठेपुल बगाएपछि सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका सूचना अधिकारी किरण पोखरेलले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

तत्काल मन्त्री फिर्ता नबोलाउने एमालेको निर्णय

नेकपा एमालेले सरकारमा रहेका पार्टीका मन्त्रीहरूलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको छ। मंगलबार बसेको एमाले सचिवालय बैठकले सरकारमा सहभागी पार्टीका मन्त्रीलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रचण्डलाई तत्काल राजीनामा दिन एमालेको धम्की

काँग्रेससँग सरकार बनाउने सहमतिपछि नेकपा एमालेले तत्काल मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिएको छ। मंगलबार बसेकाे एमालेको सचिवालय बैठकले संविधानको धारा ७६ (२)अनुसार सरकार निर्माणका लागि भाेलि (बुधबार)सम्म प्रचण्डलाई सरकार छाड्न चेतावनी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

यहाँ प्रतिगामीहरू पनि छन्, संविधान संशोधनमा विचार पुर्‍याउनुपर्छ: वरिष्ठ अधिवक्ता त्रिपाठी

एउटा प्रतिगामी सोचका साथ संविधानलाई असफल बनाउन थालिएको छ। त्यसैले यहाँ मैले देखेको संविधान संशोधन अझ जोखिम छ। त्यसकारण संविधान संशोधनलाई हल्का रुपमा लिनु हुँदैन। किनभने यहाँ विभिन्न किसिमका तत्व, कुतत्तवहरू संविधानको लोकतान्त्रिक पक्षलाई धुमिल पार्न चाहन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं