बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा नदिने भएका छन्।
मंगलबार काँग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने सहमति भएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्ने भएको छ।
तर प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने माओवादी सांसद देवेन्द्र पौडेलले बताए। ‘प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन। विश्वासको मतको सामना गर्ने कुरा भएको छ,’ उनले भने।
सत्तायात्रा गर्ने सहमतिसँगै काँग्रेस–एमालेका नेताहरूले प्रचण्डलाई मार्ग प्रस्त गर्न आग्रह गरेका छन्।
संविधानअनुसार अल्पमतमा परेको सरकारले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने छ। प्रचण्ड त्यो ३० दिनको समयावधि गुजार्ने मनस्थितिमा देखिन्छन्।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया