बिएल संवाददाता
नेकपा (एमाले)ले सचिवालयको बैठक बोलाएको छ।
नेपाली काँग्रेससँग नयाँ गठबन्धन बनाउन सहमति गरेसँगै अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन्।
बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको छ। बैठकमा काँग्रेससँग भएको सहमतिबारे जानकारी दिने र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ। काँग्रेससँगको सहमतिअनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने भएका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया