बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब बन्ने सरकारमा सहभागी नहुने बताएकाे छ।
मंगलबार सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सांसद सन्तोष परियारले अब बन्ने सरकारमा सहभागी हुन नसक्ने बताएका हुन्।
सोमबार मध्यराति काँग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने सहमति भइसकेको छ। त्यसपछि आज मंगलबार सबै दलका बैठक बसिरहेका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया