
संसद बैठक बस्नुअघि सभामुखले किन भेटे गृहमन्त्री?
भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीले सदनमा निरन्तर अवरोध जारी राखेकै बेला सभामुखले गृहमन्त्रीसँग भेटवार्ता गरेका छन्। मंगलबार संसद बैठक बस्नुअघि सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको हो।

बिएल संवाददाता - काठमाडौं