
बिएल संवाददाता
तीनकुने घटनामा राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाविरुद्ध थुनछेक बहस सकिएको छ।
सोमबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका राणाविरुद्ध न्यायाधीश शिवप्रसाद खनालको इजलासमा थुनछेक बहस सकिएको हो। अदालतले आजै थुनछेक आदेशको तयारी गरेको छ।
गत चैत १५ गते हिंसात्मक आन्दोलन भएको थियो। सोही दिन पक्राउ परेका राणा स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटेका थिए। तर, त्यसयता उनी सम्पर्कबिहिन थिए।
आज राणाको बयान लिएर बहस सुरु भएको थियो। उनको तर्फबाट डा. भीमार्जुन आचार्य, शतिशकृष्ण खरेल, गोविन्द बन्दी, बिष्णु भट्टराई, राजु बस्नेत लगायतले बहस गरेका थिए।
सरकारका तर्फबाट ४ जना वकिलहरूले बहस गरेका थिए।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया