
इरान-इजरायल युद्ध रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन
युद्धको वातावरणमा पनि नेपाली नागरिकहरूलाई इजरायल पठाएको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाज नेपालले बुधबार इजरायली दूतावास अगाडि धर्ना दिएको छ। सरकारले नेपाली नागरिलाई द्वन्द्वग्रस्त मुलुक इजरायल पठाउने काम नरोक्नु अपराध भएको भन्दै धर्नामा उत्रिएको शान्ति समाजले जनाएको छ।

बिएल संवाददाता - काठमाडौं